Logo

Tag: धौलागिरि अस्पताल

धौलागिरि अस्पतालमा जन्मियो सबैभन्दा बढी तौल भएको बच्चा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० कार्तिक । धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा

विस्तृत पढ्नुहोस
धौलागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

 गलकोट, ११ जेठ । बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक  मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार  शल्यक्रिया गरिएको हो । धवलागिरि अस्पतालका

धौलागिरि अस्पतालका सेवा पुनःसञ्चालन

गलकोट, १० वैशाख । चिकित्सक अभावमा असर परेको धौलागिरि अस्पतालको प्रसूति विभाग दुई हप्तादेखि सक्रिय हुँदै आएको छ । स्त्रीरोगका विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालको प्रसूति सेवामा असर परेकामा एकैपटक दुई

धौलागिरि अस्पताल स्तरोन्नतिमा भवन बाधक

काठमाडौं,७ वैशाख । धौलागिरि अस्पताल गण्डकी प्रदेश मातहतको ठूलो अस्पताल हो । ५० शय्या क्षमतामा सूचीकृत अस्पतालले हाल एक सय २५ शय्याबाट सुविधा दिइराखेको छ । आवश्यक भौतिक संरचनाको अभावमा

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

गलकोट, २१ मंसिर । बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ । धौलागिरि अस्पताल परिसरमा रु तीन करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भर संगै निर्यात

सरकारी अस्पतालको स्तारोन्नतिसँगै बिरामीको बढ्दो चाप

गलकोट, ६ साउन । कुनै दिन बागलुङको सरकारी स्वामित्वको धौलागिरि अस्पताल सुनसान हुन्थ्यो । सरकारी अस्पताल एउटा ‘रिफर सेन्टर’का रपमा मात्रै चिनिएको थियो । साविक धौलागिरि अञ्चलवासीलाई सेवा दिनका लागि

धौलागिरि अस्पतालमा जटिल शल्यक्रियाद्वारा हड्डी प्रत्यारोपण

–तारानाथ आचार्य बलेवा, ८ असोज : बागलुङ नगरपालिका–१० का ८६ वर्षीया महिलाको धौलागिरि अस्पतालमा हड्डीको प्रत्यारोपण भएको छ । बुधबार दिउँसो चिकित्सकहरुको टोलीले ८६ वर्षीया महिला तुलसी थापाको सफल शल्यक्रियामार्फत

धौलागिरि अस्पतालमा सेवा विस्तार

–खेमराज गौतम, गलकोट, ३२ साउन: धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डाइलायसिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डाइलासिस मेसिन (डाइलोजर)अस्पताललाई पठाएको

धौलागिरि अस्पतालमा चिकित्सकको अभाव

गलकोट, २८ साउन: धौलागिरि अस्पताल बागलुङको स्तरोन्नतिसँगै गुणस्तरीय सेवा दिन थालिएको छ । कोरोना महामारीका बीच सीमित स्रोत र साधनका भरमा पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक भने

धौलागिरि अस्पतालमा पिसिआर मेसिन

बाग्लुङ, ८ बैशाख । धौलागिरिका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाइरस सङ्क्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरि अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि पिसिआर मेसिन जडान भएपछि

सामाजिक बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण

बागलुङ, बैशाख २ । धौलागिरि अस्पताल परिसरमा रहेको पोषण सुधारगृहमा दुई सातायता पाँच बालबालिकाले कुपोषणको उपचार गराइरहेका छन् । पोषण पुनःस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषणगृहको शय्यामा

खाली भयो धौलागिरि अस्पताल

बलेवा, ६ असोज: गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत