काठमाडौँ, २७ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाँच लाख १४ हजार बराबरको नक्कली नोटसहित दुई जनालई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
भादगाउँ, २६ साउन । प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु
बखतियार अलि सर्लाही चैत २५ । आर्थिक वर्ष २०७९/८० एक आर्थिक बर्षको अन्तरालमा मात्र नक्कली नेपाली रूपैया सहित १ दर्जन भन्दा बढि ब्यक्ति सर्लाहीबाट पक्राउ परेका छन् । खास गरेर
बाँके,फागुन ५ । नेपालगञ्जमा नक्कली नोटको बिगबिगी देखिएको छ । कारोबारीले महत्वाकांक्षी र सोझा व्यक्तिमार्फत नक्कली नोटलाई बजारमा पुर्याइरहेका छन् । नक्कली नोटका नाइकेहरूले छिटो पैसा कमाउन लागि परेका महत्वाकांक्षी
बाँके, फागुन ३ । बाँकेको नेपालगञ्जबाट करिब पाँच लाखभन्दा बढी नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्ज उपमहानगर–२ स्थित न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौँ,२ माघ । नुवाकोटको विदुर नगरपालिका–४ स्थित एक पसलमा सामाग्री खरिद गरेपछि उपभोक्ताले दिएको रु एक हजारको नक्कली नोट । पछिल्लो समयमा जिल्लामा रु एक हजार र रु पाँच सय
पर्सा, १० साउन । वीरगंज महानगरपालिका–११ श्रीपुरटोलस्थित सडकबाट नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । रौतहट परोहा नगरपालिका–३ बस्ने ३२ वर्षीय बिटु दुवेदीलाई १ हजार दरको ६ थान नक्कली नोट
सर्लाही, ८ साउन । हरिवन नगरपालिका–११ स्थित कार्की पुस्तक पसल अगाडिबाट १ हजार दरको ५० थान नेपाली नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । नक्कली नोट सहित भारत सितामढी सोनवर्षा
कैलाली, २२ जेठ । नक्कली नेपाली नोट सहित ३ जना पक्राउ परेका छन् । नक्कली नेपाली नोट सहित धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक
बारा, १७ चैत्र । नक्कली नोट सहित एकजना पक्राउ परेका छन् । निजगढ नगरपालिका–८ हाट बजारबाट नक्कली जस्तो देखिने १ हजार दरको ३४ थान र ५ सय दरको २३ थान
काठमाडौं, माघ २३ । नेपाली बजारमा नक्कली नोटका कारोबारी धेरै भएको प्रहरीको अनुमान छ। नेपाल प्रहरीले २०७५ चैत ४ गते नक्कली नोट कारोबार गरेको आरोपमा जादुगरलाई पक्राउ गरेको थियो। प्रहरीले
सिरहा, २ माघ। गोलबजार नगरपालिका-६ दोहटियाबाट ५ सय रुपैयाँ दरको २ थान नक्कली जस्तो देखिने नोट सहित भारत बेल्ही परवाली बस्ने २८ वर्षीय राहुल कुमार यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ