Logo

Tag: नरेन्द्र मोदी

मोदीले पोप फ्रान्सिसलाई भेट्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ८ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्याथोलिक चर्चका पादरी पोप फ्रान्सिसलाई भेट्ने भएका छन्। उनले रोममा आयोजित दुई दिने जी–२० सम्मेलनअघि पोपलाई भेट्ने

विस्तृत पढ्नुहोस
मोदीद्वारा कुशीनगर एअरपोर्टको उद्घाट्न, लुम्बिनीको पर्यटन प्रवर्द्धनको अपेक्षा

काठमाडौं, ३ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टको उद्घाटन गरेका छन् । उनले बुधबार बिहान उक्त एयरपोर्टको उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै

मोदीद्वारा कुशीनगर एअरपोर्टको उद्घाट्न, लुम्बिनीको पर्यटन पनि प्रवर्द्धन हुने

काठमाडौं, ३ कार्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टको उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले बुधबार बिहान उक्त एयरपोर्टको उद्घाटन गरेका हुन् ।

चीनको विपक्षमा बोल्न मोदी डराउँछन्ः ओवैसी

एजेन्सी, २ कात्तिक । अखिल भारतीय मजलिस–ए–इत्तेहादुल मुस्लिमिनका अध्यक्ष असदुद्दीन ओवैसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साधेका छन् । पाकिस्तानको विपक्षमा बोल्न अग्रसर रहेपनि चीनको विपक्षमा बोल्न मोदी डराउने गरेको

भारत भ्रमण ‘द्विपक्षीय सम्बन्धमा कोसेढुङ्गा’ : डेनिस प्रधानमन्त्री

नयाँ दिल्ली, २३ असोज: डेनमार्कले भारतलाई ‘घनिष्ठ साझेदार’ मानेको उल्लेख गर्दै डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले आफ्नो नयाँ दिल्लीको भ्रमणलाई दुई राष्ट्रबीचको सम्बन्धका लागि कोसेढुङ्गाको रूपमा लिएको शनिबार बताएकी छिन् ।

‘मैले प्रधानमन्त्री बन्ने कहिल्यै पनि कल्पना गरेको थिइन्’–मोदी

एजेन्सी, २१ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बन्नेको कहिल्यै पनि कल्पना नगरेको बताएका छन् । उत्तराखण्डमा रहेको ऋषिकेशमा ३५ अक्सिजन प्लान्ट विस्तारको क्रममा पुगेका मोदीले आज यस्तो बताएका

लखिमपुर खेरी भ्रमण गर्न मोदीलाई प्रियंकाको चूनौती

एजेन्सी, १९ असोज । भारतीय काँग्रेस आईकी महासचिव प्रियंका गान्धी वाड्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लखनउ भ्रमण गर्न चूनौती दिएकी छिन् । उनले ट्वीटरमार्फत एक भिडियो जारी गर्दै उक्त क्षेत्रमा

मोदीद्वारा कोविन्दलाई जन्मोत्सवको शुभकामना व्यक्त

१५ असोज: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दको ७६ औं जन्मोत्सवको उपलक्ष्यमा उनको सुस्वास्थ्य र दीर्घ जीवनको निम्ति शुभकामना व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रपति भवन पुग्नुभएका प्रधानमन्त्री मोदीले

मोदीको अमेरिका यात्रा र क्वाड

विपिन देव: अफगानिस्तानमा बन्दुकको बलमा भएको सत्ता परिर्वतनले हरेक वैश्विक गठवन्धन र गठजोडलाई प्रभावित गरेको छ । नयॉ समीकरण, शक्ति सन्तुलन, समझदारिमा हेरफेर र कूटनीतिमा आवेश र उदवेग पनि बढेको

चिनियाँ चासो बीच बाइडेनले आयोजना गरे इन्डो प्यासिफिक नेताहरुको बैठक

भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार देश ‘क्वाड’ लाई अत्यन्तै प्रतिस्पर्धात्मक समयमा पनि ‘आफ्नो काम कसरी गराउँने’ भन्ने

पाकिस्तानलाई लक्षित गर्दै मोदीले भने,‘आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गर्नु खतरनाक हुनसक्छ’

एजेन्सी, १० आसेज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान र चीनलाई लक्षित गर्दै आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गरे खरतनाक परिणाम भोग्नु पर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औँ

मोदीद्वारा बाइडेनलाई भारत भ्रमणको निम्तो

वासिङ्टन, ९ असोज: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई भारत भ्रमणका लागि निमन्त्रणा दिएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले बाइडेनलाई निमन्त्रणा