Logo

Tag: नरेन्द्र मोदी

मोदी सरकार, २५ मन्त्रीले आज जिम्मेवारी पाउँदै

नयाँ दिल्ली, जेठ १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बिहीबार साँझ ७ बजे मोदीले सपथ

विस्तृत पढ्नुहोस
जब जयशकरले ओलीको सामुन्ने सपथ लिए….

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरैलाई चकित पार्दै पूर्व विदेश सचिव सुव्रमण्यम जयशंकरलाई मन्त्री बनाएका छन् । क्याबिनेट मन्त्री स्तरमा उनले सपथ लिइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली दिल्लीको

भारतको १५औँ प्रधानमन्त्रीका रुपमा मोदीद्वारा सपथग्रहण

भारतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बिहीबार सपथग्रहण गर्नुभएको छ ।राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले उहाँलाई सपथग्रहण गराउनुभएको हो । हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनपछि मोदीको

प्रधानमन्त्री ओली भारतीय प्रमको शपथ ग्रहण कार्यक्रममा सरिक

प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा आज साँझ सरिक हुनुभएको छ । भारतीय जनता पार्टीका नेता मोदीले दोस्रो कार्यकालका लागि आज साँझ भारतीय राष्ट्रपति

मोदी युगमा नेपाल–भारत सम्बन्ध

ऋषि धमला : नरेन्द्र दामोदरदास मोदीले चुनावी भाषणमा भन्थे, ‘अबकी बार तीन से पार †’ भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई तीन सयभन्दा बढी सिट दिलाउने प्रण गरेका थिए उनले ।

प्रधानमन्त्री ओली बिहीबार भारत जाने

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन् । ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले

मोदी र माधव नेपालबीच फोनवार्ता

काठमाडौं, १२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र  भारतीय पूर्व प्रधानमन्त्री  नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । नेता नेपालले मोदीलाई टेलिफोन

एनडीएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन

नयाँ दिल्ली, ११ जेठ । भारतीय जनता पाटी भाजपा तथा भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलाएन्सको संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वसम्मत रूपमा चुनिनुभएको भाजपा अध्यक्ष

भाजपाले कटायो तीन सय सिट, मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का

नयाँ दिल्ली, १० जेष्ठ । भारतमा १७ ‍औं लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक भएको छ। अन्तिम मत परिणामअनुसार सत्तारूढ भारतीय जनता पार्टी एक्लैले तीन सय बढी सिटमा जित हात पारेको

मोदीलाई ईमरान खानको बधाई, दक्षिण एसियाको विकासका लागि मिलेर काम गर्ने

नयाँ दिल्ली, १० जेष्ठ । भारतमा लोकसभा चुनावमा भारतीय जनता पार्टी भाजपाको शानदार जित भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाइ एवम् शुभकामना दिएका छन् । खानले भाजपा र

जितपछि मोदीले धन्यवाद दिँदै के भने

काठमाडौं १० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएको प्रति भारतीय जनतालाई धन्यवाद भनेका छन्। बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा

मोदीलाई ओलीको बधाई, मिलेर काम गर्ने

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभामा पाएको जितका लागि बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै २०१९ को लोकसभा चुनावको जितका लागि बधाई