Logo

Tag: नायक पल शाह

बधाईको ओइरो लागेपछि पलले भने: मेरो बिहेको खबरले म आफैं चकित छु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नायक पल शाह बिवाह बन्धनमा बाधिँदै गरेको भन्दै समचार सार्वजनिक भएपछि सोसल मिडिया यतिबेला गरमाइरहेको छ । बिहीबार साँझ प्रशारित रजतपट नामक कार्यक्रममा

विस्तृत पढ्नुहोस
पल शाह छिट्टै म्युजिक भिडिओमा देखिँदै, गरे यस्तो घोषणा

काठमाडौं, २ चैत्र । नायक पल शाह छिट्टै म्युजिक भिडियोमार्फत आफ्नो नियमित काममा फर्कने तयारीमा जुटेका छन् । यो कुरा पलले हिजो रुकुममा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा खुलासा

पल शाहले भने : मनमा कसैप्रति रिस बाँकी छैन, प्रतिशोधको कुनै भावना पनि छैन

काठमाडौं, २२ फागुन । नायक पल शाहले सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया भएको उल्लेख गरेका छन् । उनले आफ्नो मनमा कसैप्रति पनि रिस बाँकी नरहेको र कुनै प्रतिशोधको भावना नरहेको

पल शाह एक हप्तापछि काममा फर्कने, अहिले घरमै आराम गर्ने

काठमाडौं, १९ फागुन । एक वर्षको जेलजीवन बिताएर हालै रिहा भएका नायक पल शाह अहिले घरमै आराम गरिरहेका छन् । उनी अझै एक हप्ता आराममा बस्ने जनाईएको छ । एकसाताको

पल शाह जेलमुक्त

काठमाडौं, फागुन १५ । अभिनेता पल शाह जेलमुक्त भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार उनी तनहुँ कारागारबाट आज रिहा भएका हुन् । उनी आज जेलमुक्त हुनेभएपछि विहानैदेखि कारागार बाहिर

१ वर्षपछि पल शाह आज जेलमुक्त हुँदै

काठमाडौं, फागुन १५। अभिनेता पल शाह आज जेलमुक्त हुँदैछन् । पोखरा उच्च अदालतबाट नाबालिग यौन दुव्र्यवहारको मुद्दामा सफाई पाएका अभिनेता पल शाह आज कारागारबाट छुट्दैछन् । पोखरा उच्च अदालतले शाहलाई

पल शाह विरुद्धको मुद्दाको फैसला आज

काठमाडौं, माघ ३ । तनहुँ जिल्ला अदालतमा पल शाह विरुद्धको मुद्दा माथि आज सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ

पल शाहको पेसी स्थगित्

काठमाडौं, २६ असोज । नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको

नायक पल शाहलाई साढे दुई वर्ष जेल सजाय

काठमाडौं, २१ भदौ । नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले आज (मंगलबार) यस्तो फैसला गरेका हुन् । अदालतले शाहलाई

उच्च अदालतमा पल शाहको निवेदनः ‘तारिखमा छाडेर मुद्दा लड्न पाउँ’

पोखरा, चैत १६ । पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा रहेका पल शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन् । नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा थुनामा रहेका शाहका तर्फबाट कानुन व्यवसायीले निवेदन दिएका

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, ४ चैत :  बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले ५ दिन थप

पल शाह तनहुँ प्रहरीको सम्पर्कमा

काठमाडौं, १२ फागुन । प्रहरीको खोजीमा रहेका नायक पल शाह तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । हिजोमात्रै शाहविरुद्ध एक गायिकाले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिईन् । सो