Logo

Tag: नारायणकाजी श्रेष्ठ

पाँच दिने भ्रमणका लागि उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १३। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको सिचुवान प्रान्तको भ्रमणमा गएका छन् । पाँच दिने भ्रमणका लागि गएराति

विस्तृत पढ्नुहोस
प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने तयारी

काठमाडौं, १० असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीका जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने प्रस्ताव तयार भइरहेको बताएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकमा गृहमन्त्रालयको

गृहमन्त्री श्रेष्ठ चार दिने भ्रमणको लागि मंगलबार चीन जाँदै

काठमाडौं, १० असार । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । यो उनको पहिलो विदेश भ्रमण हुनेछ । गृहमन्त्री श्रेष्ठ यही मंगलबार साँझ चीनको छेन्दु जान

नक्कली शरणार्थी प्रकरणमा संलग्न सबैलाई तथ्य र प्रमाणका आधारमा कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १० असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्नलाई कानुनबमोजिमको कारबाही हुने बताएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले

मिटरव्याजी समस्या समाधानका लागि आयोगले प्रभावकारी काम गरिरहेको छः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १० असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरव्याजी प्रकरणलाई सामन्तवादको अवशेषको संज्ञा दिएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै उनले मिटरब्याजी प्रकरणबाट हजारौ जनता पीडित

चार दिने भ्रमणमा भोली चीन जाँदै गृहमन्त्री श्रेष्ठ

काठमाडौं, असार १० । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । उनी चीनको छेन्दुमा हुने एक व्यापार मेलामा सहभागी हुन चार दिने भ्रमणका लागि त्यसतर्फ जान

योगले स्वस्थ जीवनयापनमा सहयोग पु¥याउँछ :  उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, ६ असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

क्रसर तथा गिट्टी, बालुवाका सम्बन्धमा गृह मन्त्रालयमा छलफल

काठमाडौं, ५ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा क्रसर तथा गिट्टी, बालुवाको सम्बन्धमा आज सरोकार राख्ने सरकारी निकायका प्रतिनिधि तथा उद्योगी, व्यवसायीबीच छलफल भएको छ । सरकारले नवीकरण

योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, ४ असार । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ योग अभ्यासलाई जीवनको अभिन्न अङ्ग र वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सकेमा व्यक्ति तथा समाजलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुग्ने बताएका

नक्कली शरणार्थी प्रकरणमा निर्दोष डराउन पर्दैन, दोषीलाई सरकारले छोड्दैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ३१ जेठ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रणाली चेन अफ कमान्डभन्दा बाहिर गएर चल्न नसक्ने बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले

संसदीय समितिमा उपप्रधानमन्त्री श्रेष्ठले भने–सरकार जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा छैन

काठमाडौं, ३१ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जिल्ला निर्वाचन कार्यालय हटाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । आज (बुधबार) बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै

विपद् व्यवस्थापनका सन्दर्भमा गरेको मेहनत व्यवहारमा देखियोस् : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, २७ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका सन्दर्भमा गरेको मेहनत व्यवहारमा देखिनुपर्ने बताएका छन्। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १८औँ बैठकलाई सम्बोधन