काठमाडौं, २० फागुन। नेकपा (माओवादी केन्द्र) का नेता एवं शिक्षामन्त्री देवेन्द्र पौडेलले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रचण्डतिर मात्र औंला ठड्याएर सुख नपाउने बताएका छन् ।
काठमाडौं, फागुन २० । संसद्बाट अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएपछि नेकपा (माओवादी केन्द्र) भित्र चुलिएको मतभेदलाई लिएर असन्तुष्ट पक्षले लिखित रूपमै असहमतिको प्रस्ताव अगाडी बढाउने भएको
काठमाडौं, १९ फागुन । नेकपा माओवादी केन्द्र विभाजित हुने निश्चितप्रायः भएको छ । माओवादीभित्रको पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर जान नसकिने निष्कर्ष निकालेपछि विभाजनको सम्भावना बढेको
काठमाडौं, १८ फागुन । यतिबेला नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गम्भीर छन् । माओवादी अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमा १६ फागुनमा पत्रकार सम्मेलन गरी श्रेष्ठलाई आफ्नो बाटोमा जानसक्ने भनेपछि उनी
काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेक्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । पछिल्लो समय माओवादी केन्द्रमा श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौं, १७ फागुन । एमसीसी अनुमोदनप्रति तिव्र असन्तुष्टि जनाएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ विद्रोहमा सक्रिय भएपछि रोक्न अध्यक्ष प्रचण्डले प्रयास थालेका छन् । उनले आज हात्तीवन पुगेर
काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पार्टीका शीर्ष नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तिवन पुगेका छन् । पछिल्लो समय एमसीसीलाई लिएर माओवादी केन्द्रभित्र दाहाल र श्रेष्ठबीच
काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णयप्रति आफ्नो असहमति रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटर
काठमाडौं, १४ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले युक्रेनको घटनाबाट नेपालले शिक्षा लिनु पर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत उनले नेपालले आफ्नो भुराजनीतिक संवेदनशीलतालाई ध्यान दिदै
काठमाडौं, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का विदेश विभाग प्रमुख तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले एमसीसी पारित नगर्ने बताएका छन् । उनले एमसीसी ससंसदमा पेश गरिसकिएको सन्दर्भ
काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बलजफ्ती गरेको
काठमाडौं, ९ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका छन् । उनले सरकारलाई दिएको समर्थ नपनि आज/भोलिभित्रै