Logo

Tag: निक्षेप

माघदेखि घट्दै ब्याजदर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २८ । आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको बुधबार

विस्तृत पढ्नुहोस
निक्षेप सहज, पालो ब्याजदर कटौतीको

काठमाडौं, पुस २७ । चालू आर्थिक वर्षको सुरुदेखि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी ९तरलता० अभावको समस्या सात महिना नहुँदै समाधान भएको छ । पछिल्लो दिनमा तरलता अभावको समस्या होइन,

कात्तिक लागेपछि घट्न थाल्यो निक्षेप

काठमाडौं, कात्तिक १७ । चालू आर्थिक वर्षको भदौ र असोजमा बढेको वाणिज्य बैंकहरूको निक्षेप कात्तिक लागेपछि घट्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ र असोजमा बढेको निक्षेप कात्तिकको

निक्षेप बढे पनि कर्जा घटाउँदै बैंक

काठमाडौं, जेठ २५ । असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत राख्नुपर्ने दबाबमा रहेका बैंकहरू निक्षेप वृद्धि भए पनि कर्जा घटाउने रणनीतिमा लागेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार

कर्जा र निक्षेप लगातार ओरालो

काठमाडौं, जेठ ५ । बैंकहरूको कर्जा र निक्षेप निरन्तर ओरालो लागेको छ । बजारमा तरलता अभावसँगै बैंकहरूमा निक्षेप बढ्न नसकेपछि बैंकहरूले कर्जा प्रवाह पनि घटाउँदै लगेका छन् । नेपाल बैंकर्स

निक्षेप र कर्जा दुवैको ब्याजदर बढ्यो

काठमाडौं, बैशाख ६। पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी (तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका

एक वर्षमै साढे ३६ लाखले खोले बैंक खाता

काठमाडौं,चैत २३ । पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ । वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा

एक सातामा १० अर्ब निक्षेप र कर्जा २८ अर्बले बढ्यो

काठमाडौं, चैत १७ । चैतको दोस्रो सातासम्ममा २७ वाणिज्य बैंकको निक्षेप १० अर्बले बढेको छ भने कर्जा प्रवाह २८ अर्बले बढेको छ । चैतको पहिलो साता १४ अर्ब निक्षेप बढेको

निक्षेपको ब्याजदर बढ्ने संकेत

काठमाडौं, फागुन २८ । पछिल्लो समय वाणिज्य बैंकहरूको कर्जा प्रवाह आक्रामक गतिमा विस्तार भएको छ । यसअघि लामो समयसम्म कोभिडको प्रभावले बैंकरहरूले अपेक्षाअनुसार कर्जा प्रवाह हुन सकेको थिएन । पछिल्ला

निक्षेप र कर्जा वृद्धि ऋणात्मक

काठमाडौं, माघ ११ । माघको पहिलो साता बैंकिङ प्रणालीमा निक्षेपको वृद्धिदर ऋणात्मक देखिएको छ । निक्षेप मात्र होइन, सुधारोन्मुख कर्जा वृद्धिदर पनि संकुचनमा आएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक

चार अर्ब ४५ करोड रकम मुद्दती निक्षेपमा राख्दै कोष

काठमाडौँ, १८ भदौ: नागरिक लगानी कोषले एकैपटक रु साढे चार अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत ‘क’ वर्गका वाणिज्य बैंकमा उक्त परिमाणको रकम

निक्षेप तथा कर्जाको औसत ब्याजदर अन्तर ४.४ प्रतिशत हुनुपर्ने

काठमाडौं, १३ जेठ । वाणिज्य बैंकहरुले आगामी असार मसान्तभित्र अनिवार्य रुपमा स्प्रेड रेट ४.४ प्रतिशतमा झार्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजानिक