Logo

Tag: निर्वाचन

निर्वाचनको समयमा हुने घरेलु हिंसाबारे सरकारको ध्यानाकर्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

धरान, ३१ असोज । अन्तर–पुस्ता महिलावादी मञ्चले निर्वाचनको समयमा महिलामाथि हुने घरेलु हिंसा तथा अन्य हिंसाको विषयमा सरकार तथा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

विस्तृत पढ्नुहोस
आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न मिल्ने

काठमाडौँ,३० असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले आफ्नो नाम भएको मतदानकेन्द्रमा मतदान गर्न जाँदा आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट

आज प्रत्यक्षका उम्मेदवारीहरुको नामावली प्रकाशन

काठमाडौँ,२५ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ

निर्वाचनबाट कोको नेता बाहिरिए

काठमाडौँ,२४ असोज । नेपालको २०६२/६३ सालको आन्दोलन र गणतन्त्रको स्थापनामा विभिन्न भूमिकामा सक्रिय देखिएका केही राजनीतिक दलका शीर्ष नेता यसपाली भने कुनै पनि उम्मेदवारीमा देखिएनन् । आगामी मङ्सिर ४ गते

निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय जनशक्ति

काठमाडौँ,२३ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र

मनोनयन दर्ता : २५ जना भन्दा बढी सहभागी हुन नपाउने, बाजा र झार्की निषेध

काठमाडौँ,२३ असोज । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको आयोजनामा

सत्तारुढ गठबन्धन बैठक बालुवाटारमा जारी, आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट सिध्याउने

काठमाडौं, २१ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ । आज

निर्वाचन खर्च नबुझाउने चार सय ६७ उम्मेदवार कारबाहीमा

काठमाडौँ,१३ असोज । तेह्रथुम जिल्लाको स्थानीय तहबाट उम्मेदवार बनेर निर्वाचन खर्च विवरण नबुझाउने चार सय ६७ उम्मेदवारलाई जरिवाना तोकिएकोे छ । निर्वाचन कार्यालयले स्थानीय तहको उम्मेदार भएर निर्वाचित भएका वा

यसकारण प्रभावशाली नेताहरु समानुपातिकमा

काठमाडौं, १२ असोज । अहिलेसम्म प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएका नाम चलेका नेताहरु यसपटक समानुपातिकको बन्दसूचीमा देखिए । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका नेताहरु यसरी बन्दसूचीमा छन्

निर्वाचन खर्चको विवरण सार्वजनिक गरिने

काठमाडौँ,९ असोज । राष्ट्रिय सूचना अयोगले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश निर्वाचन सम्पन्न भएपश्चात कानुन बमोजिम उम्मेदवारले पेस गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्ने व्यवस्था गर्ने जनाएको

थपिए सिन्धुलीमा मतदाता

काठमाडौँ,९ असोज ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा दुई हजार ३३ नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी मङ्सिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालयले गत

दलले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन थाले (फोटोफिचर)

काठमाडौं, ३ असोज । आगामी मंसिर ४ गतेको निर्वाचनको लागि आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आजसम्म दलले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउनुपर्नेछ । सोहीअनुसार अहिले दलले सूची बोकेर आयोगको कार्यालय पुगेका छन्