Logo

Tag: निषेधाज्ञा

निषेधाज्ञा उल्लंघन गर्ने ५८० सवारी साधन नियन्त्रणमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा

विस्तृत पढ्नुहोस
कोरोना सङ्क्रमणको दर घट्दै

डडेल्धुरा, १६ जेठ : डडेल्धुरामा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । करीब एक सातायतादेखि १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमित देखा पर्न थालेका छन् । कोरोना परीक्षण गराउनेमा

कहाँ कहाँ छुट र राहत (सुचीसहित)

काठमाडौं, १५ जेठ । सरकारले बजेट भाषणमार्फत् विभिन्न क्षेत्रमा छुट र राहतको घोषणा गरेको छ । निषेधाज्ञालाई दृष्टिगत गरी सरकारले छुट र राहतको घोषणा गरेको हो । निषेधाज्ञा अवधिभर खाद्य

सङ्क्रमण रोक्न प्रभावकारी कदमको माग

– रवीन्द्र काफ्ले पाँचथर, १५ जेठ: तीन साता लामो निषेधाज्ञाले सङ्क्रमणको जालो तोड्न नसकी सङ्क्रमितको सङ्ख्या झनै बढ्दै गएको भन्दै यहाँका सरोकारवालाले प्रभावकारी कदमको माग गरेका छन् । गत वैशाख

‘सिल’अवधि लम्ब्याउँदै स्थानीय तह

– राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १५ जेठ: यही जेठ ४ गतेदेखि चार दिन नगर–क्षेत्र ‘सिल’गरेको बनेपा नगरपालिकाले पुनः चार दिन अवधि थप्यो । बनेपाले पछिल्ला दिन जिल्लामै सबैभन्दा बढी कोरोना भाइरस्

प्रभावकारी हुन सकेन अनलाइन शिक्षा

काठमाडौँ, १५ जेठ: कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले

सूचना विभागको कार्ड नहुँदा समस्या

भक्तपुर, १५ जेठ: निषेधाज्ञामा गरिएको कडाइपछि उपत्यकामा समाचार सङ्कलन गर्न निस्किएका धेरै पत्रकारलाई समस्या भएको छ । कोरोना सङ्क्रमण रोक्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञा बिहीबारदेखि थप कडाइ

बागलुङमा एक साता निषेधाज्ञा थप

गलकोट, १५ जेठ: बागलुङ जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको छ । शुक्रबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको जिल्ला प्रशासन

पाल्पा र दाङमा निषेधाज्ञा थपियो

तानसेन, १४ जेठ: पाल्पामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयावधि थप गरेको छ । कोरोना सङक्रमणको जोखिम कायमै रहेको जनाउँदै यही जेठ २४ गते राति १२ बजेसम्मकाका लागि निषेधाज्ञा लम्ब्याइएको हो

निषेधाज्ञा उल्लंघन गर्ने १७ सय २३ सवारी साधन नियन्त्रणमा

काठमाडौं, १४ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय २३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने पक्राउ

चितवन, १४ जेठ । निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने तथा टिपरहरुमा क्षति पुर्‍याउनेलाई प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने, दमकल समेतमा अवरोध पुर्‍याउने तथा निर्माण सामग्री ढुवानी गर्दै

उपत्यकाको निषेधाज्ञा : थप कडाइ

काठमाडौँ, १४ जेठ: कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप