Logo

Tag: निषेधाज्ञा

निषेधाज्ञाभित्र सङ्क्रमण तीव्र

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, २६ वैशाख: कोभिड–१९ सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीमा सङ्क्रमण तीव्र बढेको छ । यसपालि नयाँ वर्ष २०७८ प्रारम्भ भएयता वैशाख १० गतेदेखि जिल्लामा दोहोरिएर

विस्तृत पढ्नुहोस
डडेल्धुरामा दश दिन निषेधाज्ञा थप

अमरगढी, २५ वैशाख: डडेल्धुरामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आगामी जेठ ४

उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने

काठमाडौँ, २४ वैशाख: नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ । देशभर कोरोना सङ्क्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्नका

उदयपुरमा आजदेखि निषेधाज्ञा

उदयपुर, २४ वैशाख: दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन

रुपन्देहीमा कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ

रुपन्देही, २४ वैशाख: कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो । रुपन्देहीमा बिहीबार बसेको

कर विवरण तथा राजस्व भुक्तानीः म्याद थप्न चर्को दबाब

काठमाडौं, बैशाख २४ । जारी निषेधाज्ञा र उद्योग र प्रतिष्ठानमा कार्यरत कर्मचारी बिरामी परेको कारण देखाउँदै निजीक्षेत्रले करको विवरण बुझाउन र कर तिर्ने समयावधि बढाउन सरकारलाई चर्को दबाब दिए पनि

बेनीमा निषेधाज्ञा

म्याग्दी, २३ वैशाख: दोस्रो लहरको कोरोना सङ्क्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा आजदेखि निषेधाज्ञा गरेको छ । बेनी नगरपालिका र जिल्ला कोभिड नियन्त्रण सङ्कट व्यवस्थापन केन्द्रको

आजदेखि ५६ जिल्लामा निषेधाज्ञा

काठमाडौं,२३ वैशाख । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञाको नियम थप कडा पारिन थालिएको छ । आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा जारी

‘निषेधाज्ञाको मापदण्डमा निर्माण गर्न सकिन्न’ : महासङ्घ

काठमाडौँ, २३ वैशाख: कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै राजधानीसहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माणका काम सञ्चालन गर्न कठिन भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।

उपत्यकामा निषेधाज्ञा : थप कडाइ, बिहान ९ बजेसम्म मात्रै पसल खुला, फुटपाथ व्यवसाय बन्द

काठमाडौँ, २३ वैशाख: काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश

पहुँचवालालाई चाँडै, सर्वसाधारणलाई गाह्रै

काठमाडौं, बैशाख २३ । निषेधाज्ञामा तीनवटा कामका लागि मात्र प्रशासनले सर्वसाधारणलाई पास वितरण गरेको छ । वैशाख १६ गते बिहीबारदेखि लागू निषेधाज्ञा बुधबार मध्यरातिदेखि वैशाख २९ गतेसम्म थप्ने उपत्यकाका तीनवटै

निषेधाज्ञा लगाइए पनि कोरोना सङ्क्रमण दर उच्च

काठमाडौं, वैशाख २३ । नेपालमा कोरोना सङ्क्रमण विस्तारमा कमी आउन सकेको छैन । राजधानी उपत्यकालगायत धेरै जिल्लामा कोरोना विस्तारको साङ्लो चुडाल्न निषेधाज्ञा लगाइए पनि सङ्क्रमण दर अझै उच्च छ ।