Logo

Tag: निषेधाज्ञा

निषेधाज्ञा कार्यान्वयनमा कडाइ

काठमाडौँ, ४ भाद्र। काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ ।

विस्तृत पढ्नुहोस
निषेधाज्ञामा कुनै सामानको अभाव हुँदैन, हल्लाको पछि नलागौँ

काठमाडौँ, ४ भाद्र । निषेधाज्ञा बढ्ने र सामानको अभावसँगै महङ्गो हुने डरका कारण धेरै सामान खरिद गरेर राख्ने गरेको पाइएको छ । औषधि पसलदेखि किराना पसल, सुपरमार्केटमा सामान खरिद गर्नेको

निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारवाही

– नारायण ढुङ्गाना काठमाडौँ, ३ भदौ: काठमाडौँ उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि

भोलीदेखि हुने निषेधाज्ञामा पनि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक शाखा सञ्चालन हुने

काठमाडौँ ३भदौ: काठमाडौं उपत्याकामा भोलीदेखि निषेधाज्ञा जारी गरेपछि न्यूनतम कर्मचारी राखेर आलोपालो बैंक तथा वित्तीय संस्थाका शाखाहरू सञ्चालन हुने भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका जिल्ला प्रमुख

निषेधाज्ञामा पनि शेयर बजार बन्द नहुने

काठमाडौँ, ३ भदौ। काठमाडौं उपत्याका निषेधाज्ञा जारी गरिएपनि शेयर बजार भने खुल्ने भएको छ । आज अर्थमन्त्रालयमा भएको छलफलपछि नेपाल धितोपत्र बोर्ड शेयर बजार खोल्ने निर्णयमा पुगेको हो । नेपाल

यसपालि छैन तीजको रमझम, बागलुङ नगर क्षेत्रमा निषेधाज्ञा जारी

बागलुङ, ३ भदौ : स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे

नुवाकोटमा निषेधाज्ञा एक साता थपियो

त्रिशूली, ३ भदौ:  कोभिड–१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय गरेअनुसार गएराति १२ बजेदेखि लागू

आजदेखि उपत्यकामा हिडडुल गर्न पनि नपाइने (निषेधाज्ञाको क्षेत्रको सुचीसहित)

काठमाडौं, ३ भाद्र । काठमाडौं उपत्यकामा आज मध्यरातिबाट निषेधाज्ञा जारी हुने भएको छ । मध्यराति १२ बजेबाट भाद्र १० सम्म अत्यावश्यकबाहेकको अवस्थामा हिडडुल र सवारी सञ्चालन गर्न पनि नपाइने भएको

उपत्यकामा निषेधाज्ञापछि हिडडुल र सवारीसहित यी क्षेत्रमा प्रतिबन्ध (सुचीसहित)

काठमाडौं, २ भाद्र । काठमाडौं उपत्यकामा अबको एक हप्ता अत्यावश्यक बाहेकको सवारी सञ्चालनमा प्रतिबन्ध लागेको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण फैलिएपछि रोकथामका लागि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक

Breaking News : काठमाडौं उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा जारी

काठमाडौं, २ भदौ । काठमाडौं उपत्यकामा भोलि राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा

कोरोना सन्त्रासः आधा देशमा निषेधाज्ञा

काठमाडौं, भदौ २ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका ७७ जिल्लामध्ये २९ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले ५ साउनको मन्त्रिपरिषद् बैठकमार्फत संक्रामक रोग निर्मूल वा रोकथाम गर्न

उपत्यकामा निषेधाज्ञा ?

काठमाडौँ, २ भाद्र । कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् । कोरोना सङ्क्रमणबाट