Logo

Tag: निषेधाज्ञा

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २४ । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै

विस्तृत पढ्नुहोस
जोरबिजोर प्रणाली हटाइए पनि सडकमा बढेन सवारी चाप

काठमाडौँ, २२ असार: काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि

उपत्यकामा थपिएको निषेधाज्ञा आजदेखि लागू

काठमाडौँ, २२ असार: काठमाडौँ उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न

उपत्यकामा जोरबिजोर हट्यो, निषेधाज्ञा थप

काठमाडौं, असार २१। उपत्यकाका तीनवटै जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा कायम गरिएको जोरबिजोर प्रणाली हटाइएको छ । कोरोना संक्रमणको दोस्रो चरण सुरुभएपछि १६ वैशाखबाट काठमाडौं उपत्यकाकामा जारी गरिएको निषेधाज्ञालाई

विश्वविद्यालय र कक्षा १२ को परीक्षा संचालन हुने (मापदण्डसहित)

काठमाडौं, २० असार । सरकारले पूर्व निर्धारित सबै किसिमका परीक्षाहरु संचालन गर्न दिने भएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी त्यस्तो जानकारी दिएका हुन्।

सत्तरी प्रतिशत पाठ्यपुस्तक बिक्री, नयाँ नक्साको बेग्लै पृष्ठ पठाइयो

–प्रकाश सिलवाल, काठमाडौँ, २० असार: सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि उत्पादित पाठ्यपुस्तक हालसम्म ७० प्रतिशत बिक्रीवितरण गरेको छ । कोरोना महामारी र निषेधाज्ञाका बीच

सुदूरपश्चिममा आन्तरिक हवाइ उडान शुरु हुँदै

डोटी, १९ असार: कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाइ उडान शुरु हुने भएको छ । कोरोना महामारीका कारण कम्तिमा

हुम्लामा निषेधाज्ञा खुल्यो

सिमकोट, १८ असार: जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले वैशाख २२ गतेबाट लगाइएको निषेधाज्ञा बिहीबार राति १२ बजेदेखि खुला भएकोे छ । असार १० गतेदेखि थप भएर बिहीबार राति १२ बजेसम्म

चितवनमा निषेधाज्ञा असार २४ गतेसम्मका लागि थप

चितवन, १७ असार: कोभिड सङ्क्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्लामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ः०० बजे सकिँदै थियो

सार्वजनिक यातायातले लिन थाले तोकेभन्दा बढी भाडा

काठमाडौँ, १६ असार: कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको दुई महिनापछि खुलेका सार्वजनिक यातायातले तोकेभन्दा बढी भाडा लिन थालेका छन् । यातायात व्यवस्था विभागको वेबसाइटमा पछिल्लो भाडा बढेको मिति

महोत्तरीमा सातौँ पटक निषेधाज्ञा अवधि थप

महोत्तरी, १६ असार: महोत्तरीमा कोभिड–१९ महाव्याधि सङ्क्रमण छल्न जारी निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ । आजदेखि लागु हुनेगरी सातौँ पटक जारी निषेधाज्ञाको अवधि असार २३ गते मध्यरातसम्मलाई

उपत्यकामा सार्वजनिक यातायात जोर-बिजोर प्रणालीमा सञ्चालन

काठमाडौँ, १५ असार: दुई महिनापछि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ । वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक