Logo

Tag: नेकपा(माओवादी केन्द्र)

माओवादी केन्द्रको निष्कर्षः यथास्थितिमै एमसीसी सम्झौता पारित गर्न सकिँदैन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २३। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यथास्थितिमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्न नसकिने निष्कर्षमा पुगेको छ । माओवादी केन्द्रको

विस्तृत पढ्नुहोस
माओवादी महाधिवेशनः ७० वर्ष पुगेपछि राजनीतिबाट बिदा लिनुपर्ने, कार्यकारी पदमा दुईपटक मात्र

काठमाडौं, पुस १५। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेताहरूले ७० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने र कार्यकारी पदमा एकै व्यक्ति दुईपटक बढी बस्न नपाउने विषय जोडदार रूपले उठाएका छन्

माओवादी आठौँ महाधिवेशन : बन्दसत्र ११ बजेदेखि प्रज्ञा भवनमा

काठमाडौँ, १२ पुस: नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन,

पहिचानले राष्ट्रियता सदृढ हुन्छ : प्रचण्ड

काठमाडौँ, ४ पुस: नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानीपूर्ण सङ्घर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको बताएका छन्

प्रतिनिधिको सूची पठाउने म्याद थप

काठमाडौं, पुस ४ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनका प्रतिनिधिको सूची पुस ५ गतेसम्म केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले शनिबार प्रदेश

संसद्को अवरोध हटाउन माओवादीले पहल गर्ने

काठमाडौँ, २८ मङ्सिर: नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसद्को गत्यावरोध हटाउन विशेष पहल गर्ने भएको छ ।सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद्मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय

प्रचण्ड मेडिसिटीबाट डिस्चार्ज

काठमाडौँ, २८ कात्तिक: नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्किएका छन् । देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उनी स्वास्थ्य परीक्षणका

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ, २१ असोज। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको जनाइएको छ । यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा

‘सभामुखसँगको धम्कीपूर्ण अभिव्यक्ति लोकतान्त्रिक प्रणालीविरुद्ध’

काठमाडौँ, ७ भदौ: प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) लगायतका दलले सभामुख अग्निप्रसाद सापकोटामाथि नेकपा(एमाले)का सांसदहरुले यही भदौ ३ र ४ गते उनको कार्यकक्षमा देखाएको व्यवहारको निन्दा गरेका छन्

रिक्त पदाधिकारी तथा जिल्लाको इन्चार्ज तोकियो

काठमाडौं, भदौ ७। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिका इन्चार्जहरू तोकेको छ । माओवादी केन्द्रको आइतबार काठमाडौंमा बसेको स्थायी समिति बैठकले केन्द्रीय

केन्द्रीय समितिको बैठक आजै समापन गर्ने माओवादीको तयारी

काठमाडौँ, ३१ साउन: नेकपा(माओवादी केन्द्र)ले जारी केन्द्रीय समितिको बैठक आजै समापन गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधन

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, साउन ३० । आजदेखि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने तयारी रहेको छ । माओवादी केन्द्रका