Logo

Tag: नेकपा (एमालें)

एमाले केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ वैशाख । नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक सम्पन्न भएको छ । काठमाडौंको एवन ब्याङ्केटमा भएको बैठकमा शपथग्रहण समेत भएको हो ।

विस्तृत पढ्नुहोस
वरिष्ठ इन्जिनियर भगवान झा एमाले प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं, बैशाख ७ ।समाजसेवी तथा वरिष्ठ ईन्जिनियर भगवान झा नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मंगलबार साँझ ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमकाबीच झा नेकपा(एमाले) प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा

एमालेको घोषणापत्र अनुमोदन

काठमाडौं, बैशाख ६ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ। पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, बैशाख ५ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बेलुका साढे ६ बजे बस्ने तय भएको बैठकमा स्थानीय

एमाले अध्यक्ष ओलीले आज हवाई अवलोकनसहित हुम्लाका तीन वटा आमसभालाई सम्बोधन गर्दै

काठमाडौं, बैशाख ४ । हुम्लाका तीन स्थानमा हुने आमसभालाई सम्बोधन गर्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाँदैछन् । अध्यक्ष ओली अहिले बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला जान

एमाले पार्टी कार्यालय थापाथलीबाट सर्ने

काठमाडौं, १ वैशाख । नेकपा (एमाले)को पार्टी कार्यालय थापाथलीबाट सर्ने भएको छ । नेकपा (एमाले)का प्रचार बिभाग प्रमुख विष्णु रिजालले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएका छन् । पार्टी कार्यालय

एमालेबाट पोखरा मेयरमा दाबीः सांसददेखि केन्द्रीय सदस्यसम्म

पोखरा, चैत २९ । नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार मंगलबार टुंगो लगाउँदैछ। त्यसका लागि पोखरा महानगर कमिटीको बैठक बोलाइएको छ। आज दिउँसो २ बजे बस्ने बैठकले सकभर सर्वसम्मत नभए

अर्थतन्त्रबारे यस्तो छ एमालेको धारणा, गभर्नर अधिकारी हटाएकोमा आक्रोशित (पूर्णपाठसहित)

काठमाडौं, २७ चैत्र । नेकपा (एमाले) ले देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । एमालेबाट अर्थमन्त्री भएका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले पत्रकार सम्मेलन गरेर धारणा

ओलीको आरोप : स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजियो

काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले देशमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजिएको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन

निर्वाचन आचारसंहिताबारे एमालेले गरायो आयोगको ध्यानाकर्षण, यसो भने महासचिव पोखरेलले

काठमाडौं, २४ चैत्र । नेकपा (एमाले) ले निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एमाले महासचिव शंकर पोखरल निर्वाचन आयोग पुगेर ध्यानाकर्षण गराएका हुन् । आयोगले जारी गरेको आचारसंहितामा

एमाले महासचिव पोखरेल निर्वाचन आयोग जाँदै

काठमाडौं, २४ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेल निर्वाचन अयोग जाँदै छन् । उनी दिउँसो १ बजे आयोगमा जान लागेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु

ओलीको आरोप–पाँच दलीय गठबन्धन कुहिएको छ

भक्तपुर, २३ चैत । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँच दलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँडै टुट्ने उनले दाबी गरेका