Logo

Tag: नेकपा (एमालें)

विस्तारवाद मुर्दावाद भन्नेहरू भारतीय शासकको तलुवा चाटेर आउँछन् : पृथ्वीसुब्बा गुरुङ

-रिपोर्टर्स नेपाल/संवाददाता

पोखरा, २३ चैत । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालका राजनीतिक पार्टीहरु देशको रक्षाका लागि नभई भाषणका लागि मात्र खुलेका आरोप लगाएका छन् ।

विस्तृत पढ्नुहोस
एमालेबाट निर्वाचित मेयर अशोक चन्द समाजवादीमा प्रवेश, माधव नेपालले गरे स्वागत

कञ्चनपुर, २० चैत । नेकपा (एमाले) बाट निर्वाचन बेदकोट नगरपालिका मेयर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । बेदकोट नगरपालिका मेयर अशोक चन्द समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई

एमाले अध्यक्ष ओलीले बुद्धिजीवीहरुलाई दिए यस्तो सुझाव

काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीहरू क्रियाशील हुनुपर्ने धारणा राखेका छन् ।

चुनाव चिन्ह त्रिशुल हुन्छ भन्दै मजाक गर्नेको हालत पल्टिनेछ : ओली 

खोटाङ, १९ चैत। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत पल्टिने बताएका छन् । खोटाङको दिक्तेलमा सनिबार आयोजित सभालाई

एमालेको आम्दानीको नयाँ योजना : फाइभ थाउजेन्ड बाई फाइभ थाउजेन्ड अभियान

काठमाडौं, १७ चैत : नेकपा (एमाले) ले पार्टीको आर्थिक समन्नुतिका लागि ‘फाइभ थाउजेन्ड बाई फाइभ थाउजेन्ड अभियान’ सुरु गरेको छ । गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै

कुनै द्विविधाविनै स्थानीय चुनावमा लाग्न ओलीको निर्देशन

काठमाडौं, १५ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै द्विविधा नलिईकनै स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । आसन्न

ओलीको टिप्पणी : प्रधानमन्त्री देउवा सुकुम्बासीको फाइल खोज्न दिल्ली जाँदैछन्

बुटवल, १५ चैत । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनलाई अलपत्र पारेको आरोप लगाएका

पूर्वमन्त्री गुप्ता एमाले प्रवेश

काठमाडौं, १४ चैत ।  पूर्वमन्त्री तथा सांसद् बृजेशकुमार गुप्ता नेकपा (एमाले) प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका छन् । त्यसका

पार्टी प्रवेश गराउन ओली भैरहवा र प्रचण्ड लिबाङ जाँदै

काठमाडौं, चैत १४ । भैरहवामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदैछन् । उक्त सभामार्फत अध्यक्ष ओलीले विभिन्न राजनीतिक दलमा आवद्व पार्टीका

भारतले महाकाली नदीमा तटबन्ध बनाएकोप्रति एमालेको ध्यानाकर्षण

काठमाडौं, १३ चैत : नेकपा (एमाले) ले भारतले दार्चुलाको महाकाली नदीमा एकतर्फी रूपमा निर्माण गरिरहेको तटबन्धको विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ । एमाले स्थायी कमिटी बैठकले दार्चुला सदरमुकाम खलंगा नजिकै

यी हुन् एमालेको पहिलो स्थायी कमिटी बैठकका निर्णयहरू

काठमाडौं, १३ चैत । नेकपा (एमाले) को १०औंं महाधिवेशनपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको छ । आइतबार बसेको बैठकले यसअघि केन्द्रीय कमिटीले गरेको ११ वटा निर्णयमध्ये तीनवटा कार्यान्वयन गर्ने

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, चैत १३ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको। दिउँसो ३ बजे बस्ने तय भएको बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित रहने जनाईएको छ । एमाले प्रचार विभाग