Logo

Tag: नेकपा (एमालें)

एमालेलाई घेर्ने योजना सफल हुँदैन: उपाध्यक्ष पोखरेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ फागुन: नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय

विस्तृत पढ्नुहोस
रवीन्द्र अधिकारी स्मृति पत्रकारिता पुरस्कार स्थापना

पोखरा, १५ फागुन: नेकपा (एमाले)का तत्कालीन युवा नेता एवम् पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नेता रवीन्द्र अधिकारीका स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ । स्व अधिकारीको तेस्रो स्मृति

देश र जनताको हितभन्दा पार्टी बाहिर जाने छैनः ओली

काठमाडौँ, १४ फागुन: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् । प्रगतिशील पेसागत कानुन व्यवसायी

भोलिको करिब करिब मध्यरातसम्म माओवादी र नेकपा(एस)हरु एमसीसी पास गर्ने पक्षमा उभिन्छन्: शेरबहादुर तामाङ

काठमाडौँ, १४ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा सांसद शेरबहादुर तामाङले मुलुकको राष्ट्रिय राजनीति अहिले तरलतामा नै रहेको टिप्पणी गरे । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले

सत्ता गठबन्धन भत्काउने एमालेको मुख्य उद्देश्य हो : सुवास नेम्वाङ

काठमाडौँ, १४ फागुन। नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सत्ता गठबन्धन कुनै पनि हालतमा भत्किनुपर्ने बताएका छन् । आज (शनिबार) काठमाडौंमा नेकपा एमाले संवद्ध कानुन व्यवसायीको सम्मेलनलाई सम्बोधन गर्दै उनले

हेरम्ला यसपटक! माधव नेपालकाे पार्टीले एउटा वडा सदस्य पनि जित्दैन: गोकुल बास्कोटा

काठमाडौँ, १४ फागुन। नेकपा (एमाले)का नेता गाेकुल बास्काेटाले माधव नेपालकाे पार्टी नेकपा (एस)ले स्थानीय चुनावमा एउटा पनि वडा सदस्य जित्न नसक्ने दाबी गरेका छन् । नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशनमा

एमालेको अडान कायमै, माओवादी र समाजवादी लचिलो

काठमाडौं, फागुन १४ । प्रतिनिधिसभाको अवरोध हटाउने र एमसिसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास अझै सफल हुन सकेको छैन । सत्ता गठबन्धनमा रहेका दलहरू नै एमसिसी अनुमोदन

सभामुख हटाउनुपर्ने एमालेको प्रस्तावमा कांग्रेस सहमत, भोलि फेरि छलफल गर्ने

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको वार्ता सहमतिउन्मुख रहेको छ । आजपनि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र

स्थानीय तह निर्वाचन : एमालेले गरायो निर्वाचन आयोगमा दल दर्ता (फोटोफिचर)

काठमाडौ‌, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । ३० वैशाख २०७९ मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमालेले

प्रचण्डसँगको भेटपछि ओली सिधै बालुवाटारमा

काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ प्रस्थान गरेका छन् । नयाँ बानेश्वरस्थित् संसद् भवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

एमालेले आजपनि संसद् अवरुद्ध गर्ने

काठमाडौं, १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बिहीबारको प्रतिनिधिसभा बैठकमा कार्यसूची रहेको अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग नलिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले

एमसीसीमा सत्तारुढ दलको दोहोरो चरित्रः पोखरेल

बुटवल, ११ फागुन : नेकपा (एमाले) का महसचिव शंकर पोखरेलले एमसीसीमा सत्तारुढ दलले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । सरकारमा बसेर दुईथरी दृष्टिकोण बनाउन नमिल्ने उनको भनाइ छ ।