Logo

Tag: नेकपा (एमालें)

एमसीसीबारे कतिपयले नबुझेर टिकाटिप्पणी गरेका छन : उपाध्यक्ष पाण्डे

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ५ पुस: नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिनासर्त कुनै पनि सहायता नपाइने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना

विस्तृत पढ्नुहोस
गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काम गरेको छैन : शंकर पोखरेल

देउखुरी, ५ पुसः नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काम गर्न नसकेको बताएका छन्। घोराहीमा आयोजित प्रेस चौतारी नेपाल दाङको ९ औं जिल्ला

नेता डा. रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

काठमाडौँ, ३ पुस: नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल

विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिनेछ: महासचिव पोखरेल

काठमाडौँ, २ पुस: नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने जनाएका छन् । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका बैठकका

नेकपा (एमाले): नवनियुक्त सचिव डा. अधिकारीद्वारा पद बहाली

काठमाडौँ, २ पुस: नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन् । उनलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर

पार्टीका कामलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, २ पुस: नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

संसद बैठक अवरुद्ध गर्नुको औचित्यमाथि भीम रावलको प्रश्न

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का नेता भीम रावलले संसद बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन् ।  सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गरिएको

ओलीको आरोप : प्रचण्ड र ज्ञानेन्द्रबीच सहमति भएर माघ १९ को घट्ना घटेको हो (भिडिओसहित)

काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच

ओलीको आरोप : देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ (भिडिओसहित)

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताएका छन् ।केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले

एमालेले सदन अवरोध कायमै राख्ने

काठमाडौँ, २८ मङ्सिर: आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजबाट सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ । सो पार्टीका

संसद्को अवरोध हटाउन माओवादीले पहल गर्ने

काठमाडौँ, २८ मङ्सिर: नेकपा(माओवादी केन्द्र)ले सङ्घीय संसद्को गत्यावरोध हटाउन विशेष पहल गर्ने भएको छ ।सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद्मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय

आवश्यकता परे संसद् अवरोध गर्छौं : ओली

काठमाडौँ, २८ मङ्सिर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परे संसद् अवरोध गर्ने बताएका छन् । आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता ओलीले संसद अवरुद्ध गर्दै