Logo

Tag: नेकपा एमाले

प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्‍योः टोपबहादुर रायमाझी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० फागुन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले म्युजिक भिडियो बनाउने गायक प्रकाश सपुतलाई धम्की दिनुभन्दा आफ्नो गल्ती स्वीकार गरी धन्यवाद दिनुपर्ने बताएका छन्

विस्तृत पढ्नुहोस
एमाले महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा खुलेको छैनः सांसद कृष्णभक्त पोखरेल

काठमाडौं, २९ फागुन । नेकपा एमालेका नेता एवं सांसद कृष्णभक्त पोखरेलले आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा कुनै दृष्टिकोण नबनाएको बताएका छन् । नेपाली रेडियो नेटवर्क

उर्पेन्द्रले छोरा अमरेन्द्रलाई मेयर उठाउने तयारी गरेपछि सरावगी एमालेमा

काठमाडौं, २८ फागुन । वीरगञ्जका महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गर्नुले राजनीतिवृत्तमा तरंग आएको छ । जसपासमेत रहेको सत्ता गठबन्धन स्थानीय चुनावमा तालमेल गर्ने भद्र सहमति भइसक्दा पनि

करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

काठमाडौं, २६ फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रवेशबारे कुरा गरेको बुझिएको छ । यसअघि ओलीलाई बालकोट

राजेश हमाल एमालेबाट चुनाव लड्नसक्ने, काठमाडौंको मेयरका आकांक्षी

काठमाडौं, २६ फागुन । अभिनेता राजेश हमाल नेकपा एमालेमा प्रवेश गर्ने सम्भावना रहेको छ । उनलाई एमालेमा ल्याउन उक्त दलका नेताहरुले छलफल बढाएका छन् । हमालले राजनीतिमा आउने चाहना गरिरहेका

धम्कीले विकास रोकिदैनः नेता बस्नेत

भक्तपुर, फागुन २५। नेकपा (एमाले)को पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एमालेको नेतृत्वमा सरकार भए पनि नभए पनि जिल्लाको विकास निर्माणमा नरोकिने उद्घोषका साथ विभिन्न आयोजनाहरुको शिलान्यास तथा

जसपा केन्द्रीय सदस्य सहितका नेताहरु एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

पोखरा, २४ फागुन । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी सहित थुप्रै नेता÷कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय

अरु पार्टीभन्दा एमाले महिलामैत्री छः पद्मा अर्याल

काठमाडौं, २४ फागुन । नेकपा एमालेकी सचिव पद्मा अर्यालले अन्य दलभन्दा आफ्नो पार्टी महिलामैत्री भएको दाबी गरेकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि

महाभियोग सिफारिस समितिमा बस्दैमा संसद्को विरोध हट्दैनः विशाल भट्टराई

काठमाडौं, २३ फागुन । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव सम्बन्धमा बनेको सिफारिस समितिमा आफ्नो पार्टीका सांसदको सहभागिता स्वाभाविक भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क

एमाले अध्यक्ष ओली गृह जिल्लामा

म्याग्दी, फागुन २१ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा पुगेका छन् । अहिले केहिबेरमा सालबारीस्थित शहीद स्मृति पार्कमा गएर शहीदको शालिकमा पुष्पगुच्छा

सभामुख सापकोटालाई एमालेको प्रश्नः एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भनेको होइन ?

काठमाडौं, १७ फागुन । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले विगतमा एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भन्ने आवेगपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रश्न गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलनमा एमालेका अध्यक्ष

सांगठनिक विवाद नसकिँदै एमाले महोत्तरीमा बल्झियो टिकट विवाद

विशाल बस्नेत/न्युज कारखाना : महोत्तरी, १४ फागुन । नेकपा एमाले महोत्तरीमा संगठनिक विवाद नसकिँदै स्थानीय तहको निर्वाचनको लागि टिकटको विवाद सतहमा आएको छ । विवादकै कारण जिल्ला अधिवेशन समेत रोकिएका बेला