Logo

Tag: नेकपा एमाले

केपी ओलीको बारेमा मेटमणि चौधरी र रामबीर मानन्धरबीच चर्काचर्की (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ भादै । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पूर्वमन्त्री रामबीर मानन्धरले गृहमन्त्रीले दुई टिप मान्छे बोलाएर राजनितीक दल सम्बन्धी अध्यादेश पेश गरेको

विस्तृत पढ्नुहोस
संसदको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित्

काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोधपछि वुधवार बसेको संसदको दोस्रो बैठक पनि स्थगित भएको छ ।  एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक

एमाले सांसदमाथि किन उठाए सभामुखले आचरणको प्रश्न ?

काठमाडौं, २३ भदौ : नेकपा (एमाले) का सांसदहरुले प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै बैठक अवरोध गरेपछि सभामुख अग्नी सापकोटाले प्रतिनिधिभसा नियमावलीको विषय पटक पटक उठाए । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले

आफ्नै पूर्वमहासचिवको सांसद पद खारेज नगरेको भन्दै एमाले सांसदले गरे अवरोध

काठमाडौं, २३ भाद्र । नेकपा एमालेका महासचिव थिए माधवकुमार नेपाल । एमालेको नेतृत्वमा लामो समय रहेका उनी अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन् । राजनीतिक घटनाले परिस्थिति यस्तो बनायो कि

एमालेले अवरोध गरेपछि संसद् बैठक १५ मिनेटको लागि स्थगित् (फोटोफिचर)

काठमाडौं, २३ भदौ । प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेपछि सभाामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटको लागि स्थगित् गरेका छन् । एमाले सांसदहरुले सभामुख

संसद् बैठकअघि सिंहदरबारमा गठबन्धनको बैठक बस्दै

काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) आजको संसद् बैठकमा आक्रामक रुपमा प्रस्तुत हुने भएपछि सत्तापक्षीय गठबन्धनको बैठक बस्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा गठबन्धनको

एमाले सांसदहरुले दिए सभामुखको राजिनामा माग्न सुझाव

काठमाडौं, २३ भदौ । नेकपा (एमाले) सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको राजिनामा माग्नुपर्नेमा जोड दिएका छन् । बुधबार  बसेको एमाले संसदीय दलको बैठकमा  सांसदहरुले सापकोटाको राजिनामा माग गर्नुपर्नेमा जोड दिएका हुन्

एमाले माथि फुट्यो तल चोइटियो, को को लागे नेकपा एसमा

काठमाडौं, २३ भाद्र । नेकपा एमाले विभाजनको असर केन्द्रमा निकै परेपनि तल्लो तहमा कम परेको छ । माथिल्लो तहमा एमाले फुट्यो भने तल्लो तहमा चोइटियो । स्थानीय तहका जनप्रतिनिधि केन्द्रका

सुदूरपश्चिम र प्रदेश २ मा एमालेभन्दा एस ठूलो

काठमाडौं, २२ भदौ । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एसको आकार कहाँ कति भन्ने टुंगो आज साँझ लागिसक्नेछ । आजसम्म प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नेकपा एमाले वा नेकपा एस

सभामुख विरुद्धको मुद्दामा दुवै पक्षको छलफल भदौ २८ मा

काठमाडौँ, २२ भदौ: सर्वोच्च अदालतमा नेकपा (एमाले) ले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि यही भदौ २८ गते

जिसस प्रमुखसहित १० जनप्रतिनिधि एकीकृत समाजवादीमा

खोटाङ, २२ भदौ: नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)पार्टीको पक्षमा सनाखत गराएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा

रामकुमारी झाँक्रीलक्षित ओलीको टिप्पणी : राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?

काठमाडौं, २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीलक्षित कडा टिप्पणी गरेका छन् । उनले