Logo

Tag: नेकपा एमाले

एमालेमा दोस्रो पुस्ताका हस्ती यसकारण ओलीतिर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ साउन । नेकपा एमालेका दोस्रो पुस्ताका हस्ती नेताहरु अध्यक्ष केपी शर्मा ओलीतिर देखिएका छन् । यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका उपाध्यक्ष

विस्तृत पढ्नुहोस
एमाले महासचिव पोखरेलले गरे पार्टीभित्र दोस्रो अध्यक्ष नमान्ने संकेत

काठमाडौं, १५ साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा चलिरहेको दोस्रो अध्यक्षको प्रस्ताव नमान्ने संकेत गरेका छन् । उनले पार्टी विधान र नियमावली विपरित हुन नहुने स्पष्ट पारेका छन्

सञ्चारकर्मीको आर्थिक–भौतिक सुरक्षा हुनुपर्छ : गोकुल बाँस्कोटा

काभे्रपलाञ्चोक, १५ साउन: नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको आर्थिक र भौतिक सुरक्षा हुनुपर्ने बताएका छन् । उनले आज प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोकद्वारा बनेपामा आयोजित सदस्यता वितरण

सन्धिसम्झौता राष्ट्रहितका लागि हुनुपर्छ : डा. रावल

काठमाडौँ, १५ साउन: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वाेपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी)

एमसीसीसँग भएका सझौता सांसदमा पेश गरियोस्: रावल

काठमाडौं, १५ साउन । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन् । आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै

भीम रावलको भाग्योदय, एमाले अध्यक्ष बन्नसक्ने

काठमाडौं, १५ साउन । नेकपा एमालेका वरिष्ठ नेता भीम रावलको भाग्योदय हुने देखिएको छ । उनलाई नेकपा एमालेको नेतृत्व प्राप्त हुने सम्भावना बढेको हो । एमाले एकताका लागि वरिष्ठ नेता

माधव नेपालको रोजाईमा स्वतन्त्र हैसियतका र गैर सांसद मन्त्री बन्ने

काठमाडौं, १५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर प्रत्यक्ष रुपमा सरकारमा सहभागी हुने छैन । तर, नेपालले स्वतन्त्र हैसियतका देखिने आफ्ना विश्वासपात्रहरुलाई सरकारमा पठाउने भएका छन् ।

माधव नेपाल पक्षले २२ सांसदबाहेकबाट मन्त्री पठाउने

काठमाडौं, १४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । तर, नेपालले आफूपक्षीय २२ सांसदबाहेकबाट मन्त्री पठाउने भएका छन् । विश्वस्त स्रोतका

माधव नेपालका कारण मन्त्रिपरिषद विस्तार रोकियो

काठमाडौं, १४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका कारण आज हुने भनिएको मन्त्रिपरिषद्को विस्तार रोकिएको छ । सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपालसँग आज नेकपा

दोस्रो पुस्तालाई नेतृत्वमा ल्याएर एमाले मिलाउने प्रयास

काठमाडौं, १४ साउन । नेकपा एमाले एकताका लागि मध्यमार्गी दोस्रो र तेस्रो पुस्ताका नेताहरुले नयाँ विकल्पबारे छलफल बढाएका छन् । उनीहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाहेकको

निकटस्थ सांसद ‘देउवा सरकारमा जाऔं’ भन्ने, माधव नेपाल ‘सासद गुम्ला’ भन्ने

काठमाडौं, १३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन इच्छुक छैनन् । उनले आफूसहित २२ सांसदबीच राखेको छलफलमा सरकारमा जान हतार नगर्न

एमसीसीको प्रस्ताव संसदमा पेश गर्न देउवालाई गोकुल बाँस्कोटाको चुनौती

काठमाडौं, १३ साउन । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा पेश गर्न चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी छिटो संसदमा

Screenshot