Logo

Tag: नेकपा एमाले

ओली र नेपाल पक्षको वार्ता सकियो : ०७५ जेठ २ गतेमा फर्कने सहमति, छिट्टै कार्यदल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीचको भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
सिंहदरबारमा ओली-नेपाल पक्षबीच वार्ता जारी, ओलीको पक्षबाट बादलपनि सहभागी

काठमाडौं, ३१ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका नेताहरुको बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दुवै

‘सांसद अपहरणकारी’ महेशबाट ‘सांसद व्यवस्थापक’ महेश

काठमाडौं, ३१ वैशाख । २०७७ साल १० वैशाखको दिन । महोत्तरी पुगेर नेकपा एमालेका सांसद महेश बस्नेतले तत्कालीन समाजवादी पार्टी नेपालका सांसद डा.सुरेन्द्र यादवलाई काठमाडौं लिएर आए । उद्देश्य थियो

ईश्वर पोखरेल र भीम रावलबीच शक्तिसंघर्ष

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मुख्य संघर्ष सतहमा देखिएपनि दोस्रो पुस्ताका दुई नेताबीचको संघर्ष विवाद चर्कनुको एउटा कारण हो । ती दुई

ओलीका सामु अबको ३० दिन सबैभन्दा चुनौतीपूर्ण, धारा ७६ (५) फुत्किए सत्ता र चुनावी सरकार दुवै गुम्ने

काठमाडौं, ३१ वैशाख । अल्पमतको प्रधानमन्त्री नियुक्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसार अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जेठको २९ गतेभित्र उनलाई विश्वासको मत लिनुपर्ने वाध्यात्मक

ओली र नेपालबीच आज सिंहदरबारमा वार्ता, दोस्रो तहका नेताहरुपनि सहभागी हुने

काठमाडौं, ३१ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालबीच आजपनि भेटवार्ता हुने भएको छ । एमालेका एक नेताले

को को बन्लान् मन्त्री

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सपथ लिदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो

नेपाललाई ‘उधारो’ उपलब्धि

काठमाडौं, बैशाख ३१ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन्। दलभित्रको विवाद मिलाउँदा ‘उधारो सहमति गरिँदैन’

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त (विज्ञप्तिसहित)

काठमाडौं, ३० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । उनले आज संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि

ओलीसँग माधव नेपाल वार्तामा बसेको बेला झाँक्रीको टिप्पणी : हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ

काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) की नेतृ रामकुमारी क्राँक्रीले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गर्न नहुने धारणा राखेकी छिन् । अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बुढानिलकण्ठमा

बुढानिलकण्ठमा ओली-नेपाल निर्णायक भेटवार्ता सुरु

काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अहिले भेटवार्ता सुरु भएको छ । स्रोतका अनुसार दुई नेताबीच बुढानिलकण्ठस्थित्

पार्टीका सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित

काठमाडौँ, ३० वैशाख: नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय