Logo

Tag: नेकपा एमाले

एमालेको बाग्मती प्रदेशको ईन्चार्जमा बादल मनोनित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ फागुन । नेकपा (एमाले) को आज बसेको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्यहरुको एकलौटी बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित

विस्तृत पढ्नुहोस
ओलीले तोके पार्टीको महाधिवेशन मिति, माधव नेपालको जिम्मेवारी खोसेर भट्टराईलाई

काठमाडौं, २८ फागुन । नेकपा (एमाले) को आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको १०औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

रेशम चौधरीलगायतका नेताको रिहाइबारे जसपासंगको आजको कार्यदलमा छलफल हुँदै

काठमाडौं, फागुन २८ । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बालुवाटारमा सम्पन्न उच्चस्तरीय भेटघाट सकारात्मक रहेको खवर सार्वजनिक भएका छन् ।

फेरि पनि एमाले-माओवादीकै सरकार बनाउने प्रयास

काठमाडौं, २७ फागुन । सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएको धेरै दिन भएको छैन् । तर, फेरि दुई दलबीच गठबन्धन बनाउनेबारे गृहकार्य भैरहेको छ

एमालेभित्र माधव नेपाल पक्षधर पेलाईमा

काठमाडौं, २७ फागुन । नेकपा एमाले ब्युँतिएपछि माधवकुमार नेपाल पक्ष पुरानै स्थितिमा रहेर संघर्षमा बढिसकेको छ । तर, एमालेभित्र पदाधिकारी र स्थायी कमिटीमा बहुमत रहेपनि नेपाल पक्षधर पेलाईमा पर्न थालेको

एमाले कार्यकर्ताबीच कुटाकुट, भीम रावल र लेखराज भट्टबीच विवाद चर्कियो

काठमाडौं, २६ फागुन । नेकपा एमालेका दुई पक्षबीच धनगढीमा कुटाकुट भएको छ । भीम रावल पक्षधर र लेखराज भट्ट पक्षधरबीच कुटाकुट भएको हो । सुदूरपश्चिम प्रदेश नेकपा एमाले इञ्चार्जमा भीम

निर्वाचन आयोगद्वारा एमाले र माओवादी केन्द्र अलग–अलग दल भएको जानकारी संघीय संसद् सचिवायलमा

काठमाडौं, २६ फागुन । निर्वाचन आयोगले संघीय संसद सचिवालयलाई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग दल भएको जानकारी गराएको छ। मंगलबार बसेको निर्वाचन आयोगको बैठकले एमाले र माओवादी केन्द्र

एमालेको विधानमा ७० वर्षे उमेरहद; ओली, खनाल र गौतमले अवकाश पाउलान् ?

काठमाडौं, २५ फागुन । नेकपा एमाले ब्युँतिएपछि विधान पनि सक्रिय भएको छ । एमालेको विधान अनुसार कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुने उमेरको हद ७० वर्ष हुने व्यवस्था छ ।

सन्ध्या तिवारीको एमाले र गोपाल किराँतीको माओवादी केन्द्रले नाम जुराउनुपर्ने

काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले सर्वोच्च अदालतको २३ फागुनको फैसलामा टेकेर आज नेकपा एमाले र माओवादी केन्द्रबारे ६ वटा निर्णय गरेको छ । निर्णय बमोजिम अब नेकपा एमाले र

कोमल वलीले रघु पन्तलाई जेल हाल्न सक्लिन् ?

काठमाडौं, २५ फागुन । सांसद कोमल वलीले नेकपा एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छिन् । पन्तविरुद्ध वलीले आज काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेकी

सरकार टिकाउन र बनाउन जसपा निर्णायक शक्ति

काठमाडौं, २५ फागुन । देशमा अब केन्द्र देखि प्रदेश सरकारसम्म नयाँ खेल शुरु भएको छ । नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि केन्द्र देखि अधिकांश प्रदेशहरुमा सरकार अल्पमतमा परेको छ

एमालेभित्र ओली र नेपालबीच कडा शक्तिसंघष हुने, केन्द्रीय कमिटीमा को कता (सुचीसहित)

काठमाडौं, २५ फागुन । मध्ये कस्को पल्लाभारी होला ? यसबारे चासो बढेको छ । ओलीसँग लामो शक्तिसंघर्षपछि विभाजनको अवस्थामा पुगिसकेका नेपाल लुत्रुक्क परेर एमाले फर्किएका भने होइनन् । त्यहाँ उनले