Logo

Tag: नेकपा एमाले

संसद्मा एमालेको एक स्वर: मन्त्री ज्वालालाई तत्काल बर्खास्त गरियोस्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,६ फागुन । नेकपा एमालेले बालकुमारी घटनाका मुख्य दोषी ठहर भएका भौतिक पूर्वाभार तथा यातायात्रमन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेको छ । आज

विस्तृत पढ्नुहोस
एमालेमा पार्टी शुद्धीकरणको अभियान सुरु, महर र फारुकीमाथि कारबाही, के होला सांसद पद?

काठमाडौं,४ फागुन । नेकपा एमालेले २ जना केन्द्रीय सदस्यलाई पार्टीबाट हटाएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय सदस्यद्धय ऐन महर र सराज अहमद फारुकीलाई कारबाही गर्दै पार्टीको जिम्मेवारीबाट

प्रदेश अध्यक्ष ढुंगेलले च्यापेका अधिकारीलाई हराउँदै एमाले धादिङको अध्यक्षमा भूमिप्रसाद त्रिपाठी विजयी

काठमाडौं,३ फागुन । नेकपा एमाले धादिङको अध्यक्षमा भूमिप्रसाद त्रिपाठी निर्वाचित भएका छन् । आज भएको निर्वाचनमा त्रिपाठीले ३०९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले

एमाले सचिवालय बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक भर्खरै सुरु भएको हो । आजको बैठकले समसामयीक विषयमा छलफल गर्नाको साथै आगामी

एमाले धादिङ अधिवेशन: त्रिपाठी र अधिकारीले दिए प्यानल बनाएरै उम्मेदवारी

काठमाडौं,२ फागुन । नेकपा एमाले धादिङको अध्यक्षका लागि मौजुदा अध्यक्ष भूमिप्रसाद त्रिपाठी र रामकुमार अधिकारीले मनोनयन दर्ता गरेका छन् । वर्तमान अध्यक्ष त्रिपाठी र बागमती प्रदेशका पूर्व राज्यमन्त्री डा अधिकारीले

एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौं,२ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले भोलि दिउँसो ३ बजेका लागि सचिवालय बैठक डाकेको हो । पार्टी मूख्यालय च्यासलमा बस्ने बैठकमा समसामयीक

मेयरमा पराजित शाही एमाले दैलेखको अध्यक्ष चयन

दैलेख, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेख जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही निर्विरोध चयन भएका छन् । एमालेको आठौँ जिल्ला अधिवेशनले उनको नेतृत्वमा पाँच पदाधिकारीसहित ९१ सदस्यीय जिल्ला समिति

जनयुद्ध माओवादीलाई सत्तामा जाने भर्‍याङमात्र बन्यो, पीडितमैत्री नभएसम्म टीआरसी विधेयक टुंग्याउन सकिँदैन: केपी ओली

काठमाडौं,१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले टाउकोको मूल्य तोक्नेहरु र तोकिनेहरु एकैठाउँमा रहुञ्जेल संक्रमणकालीन न्यायको विषयले निकास पाउन नसक्ने प्रष्ट पारेका छन् । मंगलबार मानव अधिकार आयोगले

कुटाकुटपछि भाँडिएको एमाले धादिङको अधिवेशन आज, अध्यक्षमा त्रिपाठी र अधिकारी भिड्ने

काठमाडौं,१ फागुन । नेकपा एमाले धादिङको जिल्ला अधिवेशनअन्तर्गतको बन्दसत्र आजबाट सुरु हुँदैछ । यसअघि १९ माघमा बन्दसत्र जारी रहँदा दुईपक्षबीच कुटाकुट हुँदा अधिवेशननै भाँडिएको थियो । बन्दसत्र सुरु गर्नका लागि

शंकर पोखरेल सवार गाडी दुर्घटना: पद्माको हात फ्याक्चर, अरु सकुशल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटनामा परेको छ । शनिबार म १ च ३६९ नम्बरको स्र्कपियो जीप दैलेख जानेक्रममा दुर्घटना परेको हो। गाडी शनिवार दुर्घटना भएको

एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित

काठमाडौं,२६ माघ । नेकपा एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । एमाले दोलखाको विहीबार सम्पन्न १०औं अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनबाट श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् ।

१०१ किलोको माला पहिरिएपछि ओलीको उद्घोष: माधव नेपालले अब जिन्दगीमा कहिल्यै चुनाव जित्दैनन्

काठमाडौं,२५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जिन्दगीमा कुनैपनि हालतमा अब चुनाव जित्न नसक्ने दाबी गरेका छन् । बिहीबार नेकपा एमाले रौतहटको जिल्ला