Logo

Tag: नेकपा एमाले

मेरो हत्या गर्न खोज्नेलाई सरकारले संरक्षण गर्‍योः केपी ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले जनतालाई गुमराहमा राखेको आरोप लगाएका छन् ।

विस्तृत पढ्नुहोस
गृहमन्त्रीलाई अ‍ोलीको प्रश्न: हत्यारा र भ्रष्टलाई जोगाएर कस्तो सुशासन आउँछ ?

काठमाडौं,१६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैली माथि प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले

एसिड आक्रमण गर्ने र खुँडा हान्ने अपराधीलाई पुरस्कृत गरेको भन्दै केपी ओलीको आक्रोश

काठमाडौं,१६ असोज । संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको कार्यशैलीलाई लिएर आक्रोश व्यक्त गरेका छ्न । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताका

कांग्रेस सांसद सुनिल शर्मालाई थुनिएको भन्दै सरकारविरुद्ध खनिए ओली

काठमाडौं,१६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले सरकारले सुशासनका नाममा जनता झुक्याउने खेल खेलेको दाबी गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा

संसद्मा अनशन बस्ने गोकुल बास्कोटाको चेतावनी

काठमाडौं,१६ असोज । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अनशन बस्ने चेतावनी दिएका छन् । मंगलबारको संसद् बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले धुलिखेलदेखि खावासम्मको बाटो नबनेको भन्दै अनशनको

रिजालपछि दाहाल,ढकाल र शाहीको पनि गुम्यो एमाले केन्द्रीय सदस्य पद

काठमाडौं,१६ असोज । नेकपा एमालेले मंगलबारसम्ममा ४ वटा प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गरेको छ । एमालेले लुम्बिनी, कर्णाली, कोशी र बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न गरेको हो । त्यस्तै सोमबारबाट

आजको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं, १६ असोज । प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

मंगलबार हुने भनिएको केपी ओलीको प्युठान भ्रमण स्थगित

काठमाडौं,१५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्युठान जाने भनेर तय भएको कार्यक्रम स्थगित भएको छ । खराब मौसमका कारण पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली प्यूठान जाने कार्यक्रम

एमाले कर्णालीको अध्यक्षमा मीनबहादुरलाई दोब्बर मतले पछि पार्दै गुलाबजंगले लिए अग्रता

काठमाडौं,१५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहले आफ्नो अग्रता दोब्बर पारेका छन् । दुई सय मत गन्दा शाहले १ सय २१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी

एमाले गण्डकीको अधिवेशनमा गएनन् केपी ओली

काठमाडौं,१५ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । पोखरास्थित अमरसिंह चोकमा महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गरेका हुन् । गण्डकी प्रदेश अधिवेशनमा अध्यक्ष केपी शर्मा

एमाले कर्णाली अधिवेशन: गुलाबजंगले लिए सुरुवाती अग्रता

काठमाडौं,१५ असोज । हिजो राती सम्पन्न भएको नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । भर्खरै प्राप्त भएको मतगणनाको सुरुआती परिणाम अनुसार

एमाले कर्णालीको मतगणनास्थलमा तोडफोड, एक जना पक्राउ

काठमाडौं,१५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनअन्तर्गत मतगणना भइरहेको स्थानमा तोडफोड भएको छ । मतगणनास्थत सुर्खेतको सिटीहलमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोडका क्रममा सिटी हलको सिसाहरु