Logo

Tag: नेकपा एमाले

उपनिर्वाचनका लागि एमालेले टुंग्यायो सबै स्थानमा उम्मेदवार, को कहाँ ? (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आसन्न उपनिर्वाचनका निम्ति उमेदवारको टुंगो लगाएको छ । शनिबार एमालेले स्थानीय तहमा रिक्त ४२ पदमा नै उमेदवार हुने व्यक्तिका

विस्तृत पढ्नुहोस
स्थानीय तह उपनिर्वाचन: आइतबार बिहान १० देखि ५ बजेसम्म मनोनयन, ५ पालिकामा महिलामात्र उम्मेदवार बन्न पाउने

काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको

भट्टराईलाई हराउँदै एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित, पदाधिकारीमा कसले कति ल्याए मत ?

काठमाडौं । नेकपा एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्। आज बिहान सम्पन्न पार्टीको ११औँ अधिवेशनबाट प्रतिस्पर्धी नरेन्द्रनाथ भट्टराईलाई एक सय ८६ मतान्तरले हराउँदै बराल अध्यक्षमा निर्वाचित भएका हुन्।

१ लाख कार्यकर्ता उतारेर मंसिर ७ गते काठमाडौंमा एमालेले किन गर्दैछ जागरण सभा ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले आगामी मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्दैछ । सरकारले गरेका काम कारबाहीबारे जनतामा जानकारी गराउन र नागरिकमा आशा जगाउनका लागि मंसिर ७ गते

उपनिर्वाचनले रोकिएको एमाले इलामको अधिवेशन आज, अध्यक्षमा बराल र भट्टराई भिड्ने

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले इलामको १०औं जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । एमाले उपाध्यक्ष गुरु बरालले आज जिल्ला अधिवेशन उद्घाटन गर्दैछन् । अधिवेशनले १ अध्यक्षसहित ५ पदाधिकारी र

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली, मन्त्री हुने यी हुन् एमालेका सम्भावित अनुहार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी थालेका छन् । केही दिनभित्रमै आफ्नो दल नेकपा एमालेका केही मन्त्री हटाएर नयाँलाई ल्याउने तयारीमा ओली छन् । यसबारेमा सत्ता

एमालेले टुंग्यायो कीर्तिपुरको मेयरसहित चारै पदका उम्मेदवार, फर्किएला कांग्रेसले भत्काएको ‘लालकिल्ला’ को ‘विरासत’ ?

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौं जिल्ला अन्तर्गत हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीको बुधबार बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो

प्रधानमन्त्री ओलीलाई डेंगु देखिएन,भाइरल ज्वरो आएको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरो आएको पुष्टि भएको छ। प्रधानमन्त्री ओली सोमबार साँझदेखि बिरामी भएका थिए। ओलीलाई डेंगी भएको आशंकामा रगत परीक्षण गरिएको थियो । तर,परीक्षणमा डेंगी

अनुमतिविना सुटुक्क जापान पुगेपछि विवादमा तानिएका कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले बुझाए राजीनामा

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रदेश मन्त्री परिषद् र संघ सरकारको अनुमती बेगर नै जापान गएको विषय विवादमा परेपछि मन्त्री

कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिँदै, मीना श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरि जापान भ्रमणमा गएको विषयमा विवादमा तानिएपछि अधिकारीले आज राजीनामा दिन लागेका हुन्

प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ । ओली अस्वस्थ भएकोले अत्यावश्यकबाहेक

प्रधानमन्त्रीको चीन भ्रमण र उपनिर्वाचनबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक डाकेको छ । एमालेले कात्तिक २४ गते बिहान ११ बजे सचिवालय बैठक बोलाएको हो। एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह