Logo

Tag: नेकपा एमाले

सुन तस्करी प्रकरणमा गृह प्रशासन पूरै असफल भएको प्रदीप ज्ञवालीको आरोप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० साउन । प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नै पार्टीको बटमलाइन भएको बताएका छन्

विस्तृत पढ्नुहोस
सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले प्रमाण लुकाउने काम गरेको राजन भट्टराईको आरोप

काठमाडौं, १९ साउन । नेकपा एमालेका नेता एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले सुन तस्करीको छानबिन गर्छु भन्नेहरुकै भूमिका शंकास्पद भएकाले उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको औंल्याएका छन् ।

एमालेको बटमलाइन उच्चस्तरीय छानबिन समिति नै हो, त्यो नबनुन्जेल सदन चल्दैन : सचेतक

काठमाडौं, १६ साउन । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी छानबिनका लागि सरकार उच्चस्तरीय समिति गठन गर्न तयार नभएसम्म संसद्का अन्य प्रक्रिया अगाडि नबढ्ने ठोकुवा

कोशीको कामचलाउ मुख्यमन्त्री हिक्मतलाई तोक्न एमालेको माग

काठमाडौं,१५ साउन । नेकपा एमालेले कोशी प्रदेश प्रदेशको कामचलाउ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई पदवहाली गराउन प्रदेश प्रमुखसँग माग गरेको छ । सोमबार एमाले संसदीय दलका उपनेता राम रानामगरको नेतृत्वमा प्रदेश प्रमुख

आज एमालेले संसदमा के गर्छ ? संसद् चल्न दिन्छ कि दिँदैन ?

काठमाडौं, १५ साउन । प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति गठन नगरे संसदीय कामकारबाही अघि बढ्न नदिने बताएका छन् । ‘इलेक्ट्रिक सिगरेटको नाममा सुन

मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न मुख्यमन्त्री यादवसँग एमालेको माग

काठमाडौं,१४ साउन । नेकपा एमालेले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गरेको छ । एमाले मधेश प्रदेश संसदीय दलका मुख्य सचेतक लखन दास तत्माले आइतबार मुख्यमन्त्री सरोज यादवसमक्ष मधेशलाई

एमालेले संसद् अवरोध गरेको छैन : सांसद गैरे

काठमाडौं, १४ साउन । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले आफ्नो पार्टीले संसद् अवरोध नगरेको दाबी गरेका छन् । ‘साउन ३ गते सुनकाण्ड भयो, आज १४ गतेसम्म पनि सरकार

नारायणकाजी र रवि लामिछानेले स्टन्टबाजीबाहेक केही जानेकै छैनन् : महेश बस्नेत

काठमाडौं, १३ साउन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुलुक र जनताको हितभन्दा पनि निजी हित र स्वार्थमा लागिरहेको आरोप लगाएका छन् । प्रधानमन्त्री

एमालेले गर्‍यो राष्ट्रिय सभा बैठक अवरोध

काठमाडौं,११ साउन । नेकपा एमालेले राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेको छ । गत साउन तीन गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक सय केजी सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ

सूर्य थापालाई धमलाको प्रश्न– गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने बेमौसमी बाजा किन ?

काठमाडौं, ११ साउन । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले एक क्विन्टल सुन बरामद प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिक जिम्मेवारी लिनुपर्ने औंल्याएका छन् । ‘त्रिभुवन

एमालेले गरेको सदन अवरोधलाई रवि-राजेन्द्रले दिएनन् साथ

काठमाडौं,१० साउन । नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार बसेको संसद बैठकमा गत हप्ता भन्सार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयबाट बरामद भएको एक सय किलो सुन तस्करी प्रकरणमा

मन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्ने एमालेको तयारीलाई रास्वपा-राप्रपाले नसघाउने

काठमाडौं,१० साउन । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्ने तयारी गरेपनि अन्य प्रतिपक्षी दल रास्वपा र राप्रपाले भने अवरोध