Logo

Tag: नेकपा एमाले

कांग्रेस प्रतिपक्षबाट सत्ता पक्षमा उभिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत ५ । हालसम्म संसद्को प्रतिपक्ष बेन्चमा बस्दै आएको नेपाली कांग्रेसले आइतबारको संसद् बैठकमा सत्तापक्ष कित्तामा बसेर एमालेलाई प्रतिपक्षी बेन्च खाली गर्ने भएको छ

विस्तृत पढ्नुहोस
प्रमुख सचेतक गिरीलाई प्रश्न– एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ ?

काठमाडौं, ४ चैत । नेकपा एमालेका नेता एवं संसदीय दलका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट आफ्नो पार्टीलाई झड्का नलागेको दाबी गरेका छन् । ‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन

एमाले प्रचण्डजस्तो पिपलपाते पार्टी होइन निः विशाल भट्टराई

काठमाडौं, ३ चैत । नेकपा एमालेका नेता विशाल भट्टराईले उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई गठबन्धन दलहरुकै मत आउने दाबी गरेका छन् । ‘राष्ट्रपतिमा गठबन्धनको एक मात्र उम्मेदवार हुनुहुन्थ्यो भने अहिले तीन

प्रचण्ड ज्यादै अविश्वसनीय पात्र होः विष्णु रिजाल

काठमाडौं, २ चैत । नेकपा एमालेका नेता विष्णु रिजालले वर्तमान सत्ता गठबन्धन एजेन्डाहीन, दिशाहीन र गन्तव्यहीन भएको बताएका छन् । ‘उग्र वामपन्थी माओवादी र दक्षिणपन्थी कांग्रेसका कारण देशमा दुर्भाग्य सुरु

प्रचण्डको राष्ट्रिय सहमतिको रटान उपराष्ट्रपति निर्वाचनमा जाँच्ने बेला आएको छः एमाले नेता

काठमाडौं, १ चैत । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्री पुष्पकमल दाहालको राष्ट्रिय सहमतिको रटान उपराष्ट्रपति निर्वाचनमा परीक्षण हुने बताएका छन् । ‘हिजो प्रचण्डले प्रधानमन्त्रीले सरकारबाहिरको दललाई राष्ट्रपति

एमाले नेता शेरधन राई भन्छन्– विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कनैपर्छ

काठमाडौं, ३० फागुन । नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईले रामचन्द्र पौडेल पर्दाभित्र र बाहिर भएका खेलहरुबाट राष्ट्रपति बनेको आरोप लगाएका छन् । ‘जनादेशलाई शिरोधार्य गरेर राजनीति अघि

निवर्तमान राष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु उचित हुन्नः एमाले नेता

काठमाडौं, २९ फागुन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल रहेको बताएका छन् । ‘राष्ट्रपति पद सेरेमोनियल हो । तर हामीले त्यसलाई ढुंगाको

‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री सबै पदमा पुरुष राखेर महिला अक्षम र अयोग्य छन् भन्ने नजिर स्थापित गर्न मिल्छ ?’

काठमाडौं, २८ फागुन । नेकपा एमालेका नेता एवं सांसद महेश बर्तौलाले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी प्रचलित कानुन र संविधानविपरीत भएको दाबी गरेका छन् । ‘हिजो उपराष्ट्रपति निर्वाचनको उम्मेदवार सूची हेर्दा

कलेज-कलेजमा राज्य संरक्षित श्वेत आतंक मच्चाइएको छः समिक बडाल

काठमाडौं, २८ फागुन । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफ्नो संगठलले कसैसँग तालमेल नगरेको बताएका छन् । ‘हामीले केन्द्रीय रुपमा कसैसँग पनि

पूर्वमाओवादीहरू प्रचण्डको नेतृत्वमा एक ठाउँमा आउने सम्भावना छैनः मणि थापा

काठमाडौं, २७ फागुन । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री मणि थापाले गालीगलौजको राजनीति कम्युनिस्ट आन्दोलनको विडम्बना भएको बताएका छन् । ‘कम्युनिस्ट आन्दोलन विचार र संस्कार राजनीतिबाट बिस्तारै गालीको स्तरमा ओर्लेको

उपराष्ट्रपतिबारे एमाले नेताको प्रतिक्रिया– कसैले उम्मेदवारी दियो भन्दैमा एमालेले समर्थन गर्नुपर्ने के छ र !

काठमाडौं, २६ फागुन । नेकपा एमाले, राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनले राष्ट्रिय सहमतिको नाममा आफ्नो पार्टीलाई एक्ल्याउन खोजेको आरोप लगाएका छन् । ‘राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको

प्रचण्डलाई कांग्रेसले अपहरण गर्‍योः सूर्य थापा

काठमाडौं, २५ फागुन । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले नौदलीय गठबन्धन नक्कली भएको आरोप लगाएका छन् । ‘नेपाली कांग्रेस हाम्रो प्रतिस्पर्धी शक्ति हो । तर नौ दल मिल्नुस्