Logo

Tag: नेकपा एमाले

अब संसदमा राजनीतिक गतिरोध अन्त्य भयोः एमाले प्रमुख सचेतक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ वैशाख । प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हिजोको शीर्ष नेताहरुको बैठकले संसदमा राजनीतिक गतिरोध अन्त्य भएको बताएका छन् ।

विस्तृत पढ्नुहोस
पार्टीभित्रकै छद्मभेषी र देशद्रोही तत्त्व लागेर कम्युनिस्ट एकता टिक्न दिएनन्ः एमाले नेता

काठमाडौं, १० वैशाख । नेकपा एमालेका नेता केशवप्रसाद बडालले कम्युनिस्ट आन्दोलनको मूलप्रवाह आफ्नो पार्टी भएको दाबी गरेका छन् । ‘नेपालको कम्युनिस्ट आन्दोलन ७५ औं वर्षमा प्रवेश गरेको छ । यतिबेला

‘घन्टी सरकारमै छ, चुनावका लागि बाहिर बसेको जस्तो गरेको हो चुनावपछि सरकारमै जान्छ’

काठमाडौं, ७ बैशाख । नेकपा एमालेका सचिव योगेश भट्टराईले रास्टिय स्वतन्त्र पार्टीप्रति तर्क गर्दै घन्टी सरकारमै रहेको चुनावका लागि बाहिर बसेको जस्तो गरेको र चुनावपछि सरकारमै जाने दाबी गरेका छन्।

द्वन्द्वपीडितले अन्तर्राष्ट्रिय अदालत गुहार्नुपर्ने अवस्था आउनुहुन्नः एमाले सचेतक

काठमाडौं, ५ वैशाख । प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्यायलाई साझा विषय बनाएर जानुपर्ने बताएका छन् । ‘अहिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा गम्भीर मानवअघिकार उल्लंघनका घटनामा पनि माफी दिने

चितवनका जनता मयूर र सुँगुरबीचको फरक छुट्टाउन सक्षम छन्ः महेश बस्नेत

काठमाडौं, ४ वैशाख । नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकका गम्भीर समस्या समाधानका लागि नेपाली कांग्रेससँग सहकार्यका निम्ति तयार रहेको बताएका छन् । ‘ओरालोमा लागेको अर्थतन्त्रको समाधान र शान्तिप्रक्रिया टुंग्याउने

गठबन्धन सरकारले अझै एक वर्ष संवैधानिक परिषद्को बैठक राख्दैनः एमाले नेता

काठमाडौं, ३ वैशाख । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले १४ महिनासम्म न्यायपालिकालाई नेतृत्वविहीन राख्नु विडम्बना भएको बताएका छन् । ‘हो, सर्वोच्च अदालतले प्रधानन्यायाधीश पाएको छैन । प्रधानमन्त्री र

लयमा फर्किंदै कांग्रेस, आक्रमक प्रचारमा एमाले, रक्षात्मक रास्वपा

चितवन, वैशाख ३ । चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी १० वैशाखमा चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम व्यस्त छन् । स्वतन्त्र उम्मेदवारसमेत प्रचारप्रसारको लागि

तीनवटै निर्वाचन क्षेत्र जितेर गठबन्धनको निरर्थकता साबित गर्छौंः सूर्य थापा

काठमाडौं, २ वैशाख । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा आफ्नो पार्टीलाई मुछ्न नमिल्ने बताएका छन् । ‘टोपबहादुर रायमाझी लगायतका नेताहरुमाथि नियोजित

एमाले नेतालाई धमलाको प्रश्न– माओवादी केन्द्रमै फर्कन लाग्नुभएको हो ?

काठमाडौं, २९ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा आफ्नो पार्टीको विरोध नरहेको बताएका छन् । ‘सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकका केही बुँदा नमिलेका

अनेमसंघको अध्यक्षमा हमाल चयन

काठमाडौं,२७ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट महिला भातृ संगठन अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल चयन भएकी छन् । चैत २५ बाट सुरु भएको सम्मेलनले हमालको

माओवादी नेताहरु नै शान्तिप्रक्रिया टुंग्याउन चाहँदैनन्ः एमाले नेता

काठमाडौं, २६ चैत । नेकपा एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्नै नमिल्ने बताएका छन् । ‘हामीले सरकारमा छँदा

सधैं हारेर बसिरहने भन्ने हुँदैनः सर्वेन्द्र खनाल

काठमाडौं, २५ चैत । तनहुँ १ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले आफ्नो जित निश्चित रहेको बताएका छन् । ‘तनहुँ म जन्मेको, खेलेको र हुर्केको ठाउँ हो । प्राथमिक शिक्षा