Logo

Tag: नेटो

नेटोले भन्यो : रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्छ

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, न्युयोर्क, ३० फागुन । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले जैविक हतियार प्रयोगशालाको झुट बहानामा रुसले रासायनिक हतियार सञ्चालनको योजना बनाउन सक्ने

विस्तृत पढ्नुहोस
रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छः नेटो

एजेन्सी किभ, २१ फागुन : उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् ।  ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत

नेटोले युक्रेनमा सेना नपठाउने

सिन्ह्वा, १३ फागुन । उत्तर एटलान्टिक सन्धी संगठन, (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ । सो कुराको जानकारी नेटोका महासचिवले बिहीबार दिएका हुन् । उनले दिएको जानकारीअनुसार नेटोले आफ्ना सेनाहरु

रुसले युक्रेनमा आक्रमण गरे जर्मनी जाने रुसी ग्यास पाइपलाइन बन्द गर्ने बाइडेनको चेतावनी

एजेन्सी, २५ माघ। रुसले युक्रेनमा आक्रमण गरे जर्मनी जाने रुसी ग्यास पाइपलाइन ‘नर्ड स्ट्रीम २’बन्द गर्ने चेतावनी अमेरिकाले दिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले जर्मन चान्सलर ओलाफ स्कोल्जसंग वाशिङटनमा छलफल

नेटोले युक्रेनलाई हतियार पठाइरहेको छ- पुटिन

मस्को [रूस], २५ माघ: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटो सदस्यहरूले युक्रेनलाई हतियारहरू प्रदान गर्दै उत्तेजित गर्ने काम जारी राखेको बताएका छन् । यो मुद्दामा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग छलफल गरिएको

‘स्वीडेनले अहिलेसम्म नेटोको सदस्य बन्ने योजना बनाएको छैन’

स्टकहोम [स्वीडेन], १० माघ: स्वीडेनले अहिले नै नेटो सदस्यताको लागि आवेदन दिने योजना नबनाएको तर उसले सुरक्षा निर्णय भने आफैं गर्ने, विदेशमन्त्री अन्ना लिन्डेले सोमबार बताएका छन् । “वास्तवमा हामीले

रूसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको छ : अमेरिकी गुप्तचर संस्था

एजेन्सी, १८ मङ्सिर। सन् २०२२ को सुरुवातमा रूसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको अमेरिकी गुप्तचर संस्थाले दाबी गरेको छ । अमेरिकी अधिकारीहरूले उक्त कारबाहीमा रूसले करिब १ लाख ७५ हजार

तालिबानद्वारा काबुल विमानस्थल प्रवेशमा थप कडाई

अफगानिस्तान, १३ भदौ: अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थललाई तत्कालका लागि बन्द गरिएको तालिवान समूहले बताएको छ । तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय

चीनद्वारा नेटोको ‘प्रणालीगत चुनौति’ को दावीलाई अस्वीकार

१ असार: चीनले सोमबार नेटोद्वारा जारी विज्ञप्तिमा बेइजिङले ‘प्रणालीगत चुनौतीहरू’ प्रस्तुत गर्दै आएको भन्ने दावीलाई खण्डन गरेको छ ।नेटोको भनाइप्रति असहमति जनाउँदै चीनले नेटामा ‘शीतयुद्धकालीन मानसिकता र समूह राजनीतिको निरन्तरता’

अमेरिकी राष्ट्रपति नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्समा

३१ जेठ : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा भाग लिन ब्रसेल्स पुगेका छन् । राष्ट्रपति बाइडेनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुलाई

नेटो राष्ट्रहरुले अफगानिस्तानमा सहयोग जारी राख्ने

१९ जेठ : उत्तर एटलान्टिक सन्धी संगठन, नेटोमा आवद्ध रहेका देशहरुले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जनाएका छन् । अफगानिस्तानको शान्ति स्थापनाको काममा नेटोआबद्ध देशहरुले सहगोग गर्दै आएका थिए । तर

अफगानिस्तानमा नेटो सैन्य उपस्थितिलाई जारी राख्नुपर्ने : जर्मन विदेशमन्त्री

१ फागुन: जर्मनीले अफगानिस्तानमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को सैन्य उपस्थिति बढाउन चाहेको जर्मनीका विदेशमन्त्री हेइको मासले शनिबार बताएका छन् । जर्मनीले अफगानिस्तानमा संयुक्त राज्य अमेरिकापछि धेरै सैनिक पठाएको छ