Logo

Tag: नेत्रविक्रम चन्द ‘विप्लव’

विप्लवनिकट अखिल क्रान्तिकारीद्वारा शिक्षाको अवस्थाबारे अन्तरक्रिया

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० असार । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समितिले नेपालमा सरकारी÷सामूदायिक शिक्षाको अवस्था र देशव्यापी पाठ्यपुस्तक अभाव विषयमा अन्तरक्रियाको

विस्तृत पढ्नुहोस
पूर्व पोलिटब्युरो सदस्य पुनसहित चार नेताले छाडे विप्लव नेतृत्वको नेकपा

काठमाडौं, ९ असार। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चार नेताले पार्टी परित्याग गरेका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै पूर्व पोलिटब्युरो सदस्य ओम प्रकाश पुनसहित चार जना

एसपीपीबारे विवाद बल्झिएको बेला विप्लवनिकट विद्यार्थी संगठनले निकाल्यो राँके जुलुश (फोटोफिचर)

काठमाडौं, २ असार । काठमाडौंमा एसपीपीमा नेपाल सहभागी हुन लागेको भन्दै विरोध तथा आलोचना भैरहेको बेलामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आज काठमाडौंमा राँके जुलुश निकालेको

विप्लव नेतृत्वको नेकपाका ८ जना कार्यकर्ता रिहा हुँदै

काठमाडौं, २३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको माग सम्वोधन गर्नका लागि सरकारले आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढाएको छ ।जघन्यसहित विभिन्न आरोपमा पक्राउ परेका ३२ मध्ये

विप्लव नेतृत्वको नेकपाद्धारा संघर्षको कार्यक्रम घोषणा, असार ५ गते देशव्यापी विरोध प्रदर्शन

काठमाडौं, २३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । नेकपाले एमसीसी सम्झौता, महँगी, किसानका मलबीउ समस्यालगायतका विषय उठाउँदै जेठ २५ देखि असार

पार्टी फुटेपछि विप्लवको पार्टीले महाधिवेशनको मिति तोक्यो

काठमाडौं, २० जेठ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । पार्टीको नवौं महाधिवेशन १ देखि ८ असोजसम्म काठमाडौंमा गर्ने भएको हो । १२ देखि

एमसीसी खारेजीका लागि आन्दोलन गर्ने घोषणा गर्दै विप्लवले भनेः अमेरिकाले नेपाल राज्यलाई गुलामको रुपमा बदलेको छ

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकाले नेपाललाई गुलामको रुपमा बदलेको टिप्पणी गरेका छन् । आज राजधानीमा पत्रकार सम्मेलनमा विप्लवले ठाडै अमेरिकाले हस्तक्षेप गरेको भन्दै

विप्लव नेतृत्वकाे नेकपा केन्द्रीय समिति विस्तारित बैठक उदयपुरमा जारी

उदयपुर, १३ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाकाे केन्द्रीय समिति विस्तारित बैठक उदयपुरको रौता पोखरीमा बिहीबारदेखि जारी छ । उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द

विप्लवले मतदान गर्न पाएनन्

कपिलवस्तु, ३० वैशाख : नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट

विप्लवले कपिलवस्तुबाट मतदान गर्दै

कपिलवस्तु, ३० वैशाख । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । केन्द्रिय कार्यलय प्रमुख असल क्षेत्रीका

धर्मेन्द्र बास्तोला रिहा भए

काठमाडौं, २९ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’सँग विद्रोह गरेर नयाँ पार्टी गठन गरेका धर्मेन्द्र बास्तोलालाई प्रहरीले रिहा गरेको छ । पक्राउ गरेको ७ घण्टापछि उनलाई रिहा गरिएको हो । उनलाई

विप्लवको सहकार्य ओलीसँग

काठमाडौं, २२ बैशाख । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर अघि बढ्ने निश्कर्षमा पुगेका छन् । स्थानीय तहको निर्वाचनमा समेत विप्लवले ओलीसँग