काठमाडौं, ११ बैशाख । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले आज केन्द्रीय कार्यालय सानेपामा स्थानीय तहको चुनावको घोषणापत्र सार्वजनिक
काठमाडौं, १० वैशाख । नेपाली काँग्रेसले महालक्ष्मी नगरपालिकामा मेयर र उपमेयरसहित १० वटै वडामा आफ्नै उम्मेदवार अगाडि सार्न सक्ने बुझिएको छ । ललितपुर महानगरपालिकामा गठबन्धनमा सहमति भएपनि महालक्ष्मीमा सहमति बन्न
काठमाडौं, १० वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ललितपुर र विराटनगरमा मेयरका उम्मेदवारमा बहालवाला बाहेकलाई सार्ने तयारी गरेका छन् । यसबारे उनले आन्तरिक छलफल गरिरहेको बुझिएको छ । ललितपुरमा
काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी छ । महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उमपेयरका उम्मेदवार टुंगो लगाउन पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी रहेको एक नेताले
सुर्खेत, १० वैशाख । नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसको वीरेन्द्रनगर नगर कार्य समितिले शुक्रबार चार जनाको नाम सिफारिस गरेको
सिन्धुपाल्चोक, १० वैशाख। नेपाली कांग्रेसले एमालेसँग तालमेल गर्ने तयारी गरेपछि सिन्धुपाल्चोकमा पाँच दलिय गठबन्धन अन्योलमा परेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १२ मध्ये ६ स्थानीय तह मागेपछि कांग्रेस
डडेल्धुरा, १० वैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा चुनाव लड्न एक शिक्षकले राजीनामा दिएका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलाका
काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले हैसियतभन्दा बढी पालिका मागेकाले सिन्धुपाल्चोकमा गठबन्धन सफल हुन नसकेको बताएका छन् ।
काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले विराटनगर महानगरपालिकाको मेयरमा आफ्नो दाबी रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि
काठमाडौं, बैशाख १० । शुक्रबार स्थगित भएको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले सत्ता गठबन्धनका दलबीच
काठमाडौं, ९ बैशाख । उम्मेदवारको टुंगो लगाउन बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठक अचानक स्थगित भएको हो ।
काठमाडौं, ९ बैशाख । नेपाली कांग्रेसले निर्वाचन केन्द्रीय परिचालन समितिका विभिन्न उपसमितिहरुको संयोजक तोकेको छ। उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय