काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन
काठमाडौं, ३ फागुन : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार केहीबेरअघि बैठक सुरू भएको कार्यालय सचिव एवं सूचना अधिकारी केशव रिजालले
काठमाडौँ, ३ फागुन: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गरेका
काभ्रेपलाञ्चोक, ३ फागुन: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले
काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा एमसीसी, स्थानीय तहको निर्वाचन, महाअभियोग लगायतका
काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले अहिले बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको बताएकी छन्
काठमाडौँ, २ फागुन: नेपाली कांग्रेस निकट निजामती कर्मचारीको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको आठौँ केन्द्रीय महाधिवेशन यही फागुन २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ । युनियनको भर्खरै सम्पन्न
काठमाडौँ, २ फागुन: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ढिलो भएपनि सही निर्णय भएको बताएका छन् । आज (सोमबार) बनेपामा नेपाली कांग्रेस काभ्रेले गरेको कार्यकर्ता
काठमाडौं, २ फागुन । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएको कांग्रेसले त्यस सम्बन्धमा छलफल गर्नको लागि भोलि (मंगलबार) विहान ९
काठमाडौं, १ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार पुन बस्ने भएको छ । माघ २७ गतेदेखि सुरु बैठकमा नेताहरुले बोल्नेक्रम जारी रहेको छ । बैठकमा एमसीसी, सत्ता
काठमाडौं, १ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका सांसदहरुलाई विहानै बोलाए । हतार हतार देउवाले बोलाएर गएका सांसदहरुको हस्ताक्षर संकलन हुनथाल्यो । हस्ताक्षर किन संकलन गरेको
चितवन, १ फागुन: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ज्येष्ठ नागरिकहरूको सम्मान गर्नुपर्ने बताएका छन् । पश्चिम चितवनको शारदानगर जेसिजको सक्रियतामा भरतपुर महानगरपालिका–१९ शारदानगरमा निर्माण गर्न लागिएको वृद्धाश्रमको आज शिलान्यास