Logo

Tag: नेपाली कांग्रेस

शेखर कोइरालाको समूहमा को को टिक्लान् ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ पौष । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफ्नो समूहको छुट्टै बैठक राख्न थालेका छन् । सभापति शेरबहादुर देउवाको पेलाईमा परेपछि कोइरालाले

विस्तृत पढ्नुहोस
कांग्रेसको १६ जिल्लाको अधिवेशनको मिति फेरी सारियो

काठमाडौं, २१ पुस । सत्तारुढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरी सारेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकको निर्णयअनुसार माघ १५ गतेको

पौडेलले देउवालाई सघाएको निष्कर्षमा शेखर समूह

काठमाडौं, २१ पौष । नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टी महाधिवेशनको समिक्षा गर्न थालेको छ । हिजो कोइरालाले आफूनिकट केही नेताहरुलाई डाकेर महाधिवेशनको समिक्षा गरे । बैठकमा शेखर समूहले महाधिवेशनमा

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवार दर्ता सम्पन्न

काठमाडौँ, २० पुस: राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि भएको उम्मेदवारको मनोनयनपत्र दर्ता उत्साहपूर्वकरुपमा सम्पन्न भएको छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि सबै प्रदेशमा सबै समूहमा

कांग्रेस महोत्तरीको चेतावनी: जिल्ला अधिवेशन गरे भोक हडताल गर्ने

काठमाडौँ, २० पुस: नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिबेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै

बागमतीमा राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारको मनोनयन दर्ता

हेटौँडा, २० पुस: माघ १२ गते राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका लागि रिक्त रहेको बागमती प्रदेश तर्फको दुई सिटको निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । आज

कांग्रेस वागमती प्रदेश समितिलाई प्रविधिमैत्री बनाउने निर्णय

हेटौँडा, २० पुस: नेपाली कांग्रेस वाग्मती प्रदेश समितिको हेटौँडामा बसेको पहिलो बैठकले पार्टीलार्ई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सो बैठकले पार्टीलाई प्रविधिमैत्री बनाउनका

पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक छ : प्रधानमन्त्री देउवा

धरान, २० पुस: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्री देउवा धरान–२ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १

पार्टीभित्रको गुट र भागबन्डा अन्त्य हुन्छ : महामन्त्री थापा

काठमाडौँ, २० पुस: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताएका छन् । उनले विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने उल्लेख गरे । नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले हिजो

शेखर कोइराला काँग्रेसको २७औं वरियतामा

काठमाडौं, २० पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित डा. शेखर कोइराला २७औंं वरियतामा पुगेका छन् । यसअघि २०औं वरियतामा रहेका शेखर केन्द्रीय सदस्यमा नयाँ सदस्य मनोनित भएपछि धकेलिएर

देउवाद्वारा शेखरलाई भन्दा रामचन्द्र पौडेललाई मान्यता

काठमाडौं, २० पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र झन् प्रभावशाली बनेका छन् । काँग्रेस केन्द्रीय कमिटीमा दुई तिहाई शक्तिका साथ उनी प्रभावशाली बनेका हुन् । देउवाले सभापति निर्वाचित

यी हुन् राष्ट्रियसभामा काँग्रेसका उम्मेदवार (सूचीसहित)

काठमाडौं, १९ पौष । नेपाली काँग्रेसले १२ माघमा हुने राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवार टुंगो लगाएको छ । काँग्रेसले ६ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । सत्ता गठबन्धनमा