काठमाडौँ, २६ मङ्सिर: नेपाली काँग्रेसको १४ओैँ महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार मास्क वितरण गर्दै स्वयंसेवक ।-तस्बिर : चन्द्रकला क्षेत्री-रासस
काठमाडौं, २६ मंसिर । ‘रात रहे अग्राख पलाउँछ ।’ नेपाली काँग्रेसको १४औं महाधिवेशनमा यस्तै घटना विकास भएको छ । रातारात नेताहरुले कित्ता परिवर्तन गरे । मतहरु यताउता देखिइसकेको छ ।
काठमाडौँ,२६ मङ्सिर: नेपाली काँग्रेसको १४ओैँ महाधिवेशनस्थल भृकुटीमण्डलमा आइतबार थारू भेषभूषामा सजिएका युवतीसँग सेल्फी खिच्दै कार्यकर्ता ।-तस्बिरः चन्द्रकला क्षेत्री-रासस
काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्ने ठोकुवा गरेका छन् । उनले काँग्रेसको महाधिवेशनलगत्तै देउवा सत्तामा नरहने ठोकुवा गरेका हुन् । आज
काठमाडौं, २६ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनको प्रक्रिया जारी छ । कांग्रेस महाधिवेशनमा भोलि हुने मतदानका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको
काठमाडौँ २६ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार (भोलि) हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी १४औं महाधिवेशनमा उम्मेदवारहरुले आक्रामक प्रचार–प्रसारमा उत्रिएका छन् । शनिबार उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भइसके छ । उम्मेदवारहरु आफुलाई जिताउन महाधिवेशन प्रतिनिधिहरुसँग
काठमाडौं, २६ मंसिर। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताएका छन । महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा
काठमाडौं, २६ मंसिर । निर्वाचित भएमा सुजाता कोइराला नेपाली काँग्रेसको इतिहासमा पहिलो महिला निर्वाचित उपसभापति बन्नेछिन् । यसकारण पनि काँग्रेसको १४औं महाधिवेशन उनका लागि निकै महत्वपूर्ण छ । नेपाली काँग्रेसको
काठमाडाैं, २६ मंसिर । नेपाली कांग्रेस सभापति उम्मेदवार शेखर काेइरालाले अवधारणापत्र सार्वजनिक गरेका छन् । काठमाडाैँमा जारी पार्टीकाे १४औँ महाधिवेशनअन्तर्गत शनिबार सभापति पदमा उम्मेदवारी दर्ता गरेका काेइरालाले आइतबार अवधारणापत्र सार्वजनिक
काठमाडौँ, २६ मङ्सिर। नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई