Logo

Tag: नेपाली कांग्रेस

पर्वत कांग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, २ मंसिर । नेपाली कांग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ । नेपाली कांग्रेसको बुधबार सम्पन्न

विस्तृत पढ्नुहोस
कांग्रेस निर्वाचन समितिको बैठक आज १ बजे बस्ने

काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

काँग्रेसमा यस्तो बन्नसक्छ समिकरण

काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा प्रभावशाली नेताहरुबीच शक्तिबाँडफाँडसहित समिकरण बन्ने सम्भावना बढ्दै गएको छ । सभापतिका आकांक्षी धेरै भएकाले कुनै एक नेताको एकल वर्चश्व देखिदैन

डडेल्धुरा कांग्रेस सभापतिको टोलीले सुरु गर्यो सानेपामा रिले अनशन

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लको टिमले केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेको छ । बुधबारदेखि मल्ल समुहले क्रियाशील सदस्यतामा धाँधली भएको र निर्वाचन समितिले माग

कांग्रेस सभापतिमा शेखर कोइराला उपयुक्तः शंसाक कोइराला

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले  सभापतिका लागि संस्थापनइतर समूहबाट डा.शेखर कोइराला उपयुक्त रहेको घोषणा गरेका छन् । आँखा रोग विशेषज्ञसमेत रहेका डा. कोइरालाले वरिष्ठ नेता रामचन्द्र

काग्रेस निर्वाचन : डोटीमा पार्टी सभापतिका लागि आकाङ्क्षी धेरै

डोटी, ३० कात्तिक: नेपाली कांग्रेसको पार्टी जिल्ला सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताहरुबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उम्मेदवारको आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्ला

खोटाङका कांग्रेस नेता धमाधम उम्मेदवारी घोषणा गर्दै

खोटाङ, ३० कात्तिक: नेपाली कांग्रेसको १४औँ महाधिशेवनको मिति नजिकिएसँगै सातौँ जिल्ला अधिवेशनका लागि नेताले धमाधम आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । कतिपयले समूह बनाएर र कतिपयले व्यक्तिगत रुपमा पोष्टर

मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति तय

गण्डकी, २९ कात्तिक: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ । अधिवेशनका लागि निर्वाचन अधिकृतका रुपमा खटिएका रामचन्द्र पौडेल(आरसी)ले आज जिल्लाका पदाधिकारी, क्षेत्र र

कांग्रेस अधिवेशन : क्षेत्रीय सभापतिका दाबेदारसहित गाउँपालिका उपप्रमुख वडामै पराजित

नेपालगञ्ज, २९ कात्तिक : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आइतबार भएको वडा अधिवेशनको निर्वाचनमा पालिकाका जनप्रतिनिधिदेखि उम्मेदवार घोषणा गरेका व्यक्ति नै वडा तहबाटै पराजित भएका छन् । कांग्रेसको निर्वाचन समिति

महाधिवेशन हुन्छ भन्ने ढुक्क भएको छ: गगन थापा

काठमाडौँ, २९ कात्तिक। नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको महाधिवेशन हुनेमा आफु ढुक्क भएको विश्वास व्यक्त गरेका छन् । आज (सोमबार) नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समितिका पदाधिकारी

नेपाली कांग्रेस १३औं महाधिवेशनपछि कमजोर भएको प्रकाशमान सिंहको भनाई

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन्। काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न आज काठमाडौंमा आयोजित कार्यक्रममा

यसरी सक्रिय हुँदैछन् उद्योगी कांग्रेसका राजनीतिमा

–नारायण अधिकारी चितवन, २९ कात्तिक : उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आउनुभएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष