Logo

Tag: नेपाली कांग्रेस

महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ : नेता सिटौला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ कात्तिक: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले दीपावली, नेपाल सम्वत

विस्तृत पढ्नुहोस
यो न्यायापलिकाको झगडाले गर्दा न्यायाधीशहरुको अनुहार अत्यन्तै कुरुप देखिएको छ : डा. भण्डारी (भिडिओसहित)

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद् डा. चन्द्र भण्डारीले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनले अहिले नेपाल बार एशोसिएशनले अदालतमा

विराटनगर पुगेर सुजाता कोइरालाले गरिन् सभापतिमा उम्मेदवारी दिने घोषणा

मोरङ, १५ कात्तिक । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त

संविधानको व्याख्या अनुसार देउवा प्रधानमन्त्री भएको हो, त्यसमा सेटिङको कुरा छैन : पौडेल

काठमाडौं, १५ कात्तिक। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा प्रधानमन्त्री हुने कुरामा सेटिङ नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज (सोमबार) जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा

गठबन्धनका नेताहरू रमिता हेरिरहेका छन्ः कांग्रेस नेता भण्डारी

काठमाडौं, कात्तिक १५ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानन्यायाधीश प्रकरणमा सत्ता गठबन्धनका नेताहरु रमिता हेरिरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्कनुभन्दा पहिले नै न्यायाधीशहरुले

लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा छः नेता सिंह

काठमाडौँ, १४ कात्तिक: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा रहेको बताएका छन् । नेपाली कांग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र

हामीले प्रधानन्यायाधीशको राजीनामा मागेका होइनौंः कांग्रेस नेता यादव

काठमाडौं, कात्तिक १३ । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले आफूसहित पार्टीका १२ केन्द्रीय सदस्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा नमागेको बताएका छन् । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

पार्टीभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छः मन्त्री रिजाल

धनकुटा, कात्तिक १३। रक्षामन्त्री मीनेन्द्र रिजालले कांग्रेसभित्रको अस्वस्थ प्रतिस्पर्धा हटाउँदै देशलाई सही ढङ्गबाट अगाडि लैजाने अभियानको नेतृत्व गर्नुपर्ने बताएका छन् । धनकुटामा आज नेपाली काँग्रेसले गरेको बधाई तथा चाडपर्वको शुभकामना

कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

काठमाडौँ, १२ कात्तिक: नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा

नेता मिलाउन सहमहामन्त्री थप्ने रणनीति

काठमाडौं, कार्तिक १२ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ–आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन्। महाधिवेशन अझै निश्चित

काँग्रेस महाधिवेशनको कार्यतालिका फेरि संशोधन (कहिले के हुने)

काठमाडौं, ११ कात्तिक । नेपाली काँग्रेसले महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । बिहिबार काँग्रेस निर्वाचन समितिले मंसिर २४ देखि २७ गतेसम्म महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेको हो । काँग्रेसले १२

आम निर्वाचनमा गठबन्धन हुँदैन : सुजाता कोइराला

चितवन, ११ कात्तिक: नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छिन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, “गठवन्धनका विषयमा कुरा