Logo

Tag: नेपाली कांग्रेस

आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दामाथि राख्न कोइरालाको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दामाथि राख्न आग्रह गरेका छन् ।

विस्तृत पढ्नुहोस
कांग्रेसमा समाबेशी प्रतिनिधित्व सुनिश्चित: महामन्त्री खड्का

काठमाडौँ, १८ भदौ: नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको वडादेखि केन्द्रीय कार्यसमिति तहसम्म लोकतान्त्रिक प्रक्रिया मार्फत सबै तहका संरचनामा समाबेशी प्रतिनिधित्व सुनिश्चित हुने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनका क्रममा

‘वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाऔँ’

काठमाडौँ, १८ भदौ: नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन्। पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना

‘विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्छ’

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त पार्टी बनाउन महाधिवेशनले सहयोग पुग्ने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनका लागि आजदेखि सुरु भएको वडा

स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन सफल पारौँः वरिष्ठ नेता पौडेल

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् छ । पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उहाँले

भक्तपुरका सबै वडामा सर्वसम्मत नेतृत्व चयनको प्रयास

भक्तपुर, १८ भदौ । आजबाट सुरु नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरको १४औँ अधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भएको छ । आज बिहानैदेखि पार्टीको निर्धारित कार्यतालिकाअनुसार जिल्लाका चार नगरपालिकाका ३८ वडामा आज

कांग्रेसको वडा अधिवेशन आजदेखि

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ/नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय

सभापतिको साझा उम्मेद्वार म पनि हुन सक्छुः कांग्रेस नेता केसी

काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहका तर्फबाट पार्टी सभापतिको साझा उम्मेदवार आफू पनि हुन सक्ने बताएका छन् । मै हुनुपर्छ, तँ हुनुहुन्न भन्नु लोकतान्त्रिक चरित्र

कांग्रेसमा लेबी उठाउनै समस्या

काठमाडौं, भदौ १८ । सार्वजनिक लाभको पद लिएका तथा पार्टीका विभिन्न समितिमा रहेका कांग्रेस कार्यकर्ताबाट मासिक शुल्क (लेबी) उठाउन केन्द्रीय कार्यालयलाई निकै समस्या हुने गरेको छ। पटकपटक ताकेता गर्दा पनि

कांग्रेसमा नयाँ गुट थपिँदै

काठमाडौं, भदौ १८। मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ । अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र

देउवाविरुद्ध पौडेल समूह एक ढिक्का

काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध एक ढिक्का हुने घोषणा गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार

पार्टीको अधिवेशनमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व गराउने प्रधानमन्त्री देउवाद्वारा प्रतिबद्धता

काठमाडौँ, १७ भदौ: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको प्रत्येक वडामा अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा