Logo

Tag: नेपाली कांग्रेस

महाधिवेशन प्रक्रियामा देखिएको समस्या समाधान गर्न पहल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ भदौ: नेपाली काँग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास

विस्तृत पढ्नुहोस
देउवालाई चूनौति दिँदै निधि, सभापतिमा उठ्ने घोषणासँगै होमिए चुनावी तयारीमा (फोटोफिचर)

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी १४औ महाधिवेशनमा सभापतिमा उठ्नेगरि तयारी थालेका छन् । उनले आफू सभापतिमा लड्ने घोषणा गरिसकेकोले अब कुनैपनि हालतमा ब्याक नहुने बताउँदै

पोखराका पर्यटन व्यवसायी कांग्रेसमा प्रवेशः सभापति देउवाद्वारा स्वागत

काठमाडौँ, ११ भदौ: पोखराका पर्यटन व्यवसायी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आज बिहान उनीहरुलाई सदस्यता प्रदान गरी पार्टीमा प्रवेश गराएका हुन्

आफताब आलमको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं, ११ भदौ । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाईका लागि आज सर्वोच्च अदालतले पेसी तोकेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह

पौडेल पक्ष देउवाविरुद्ध आक्रामक बन्दै, एकढिक्का रहन चाक्सीबारीमा छलफल

काठमाडौं, ११ भदौ । नेपाली काँग्रेसको क्रियाशील विवाद समाधानका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधले आज छलफल गरेको छ । पूर्वमहामन्त्री प्रकाशमानसिंहको निवासमा भएको छलफलमा क्रियाशील विवादबारे सभापति शेरबहादुर देउवासँग

देउवालाई १४औं महाधिवेशन कठिन, यी नेताबाट चुनौती

काठमाडौं, १० भदौ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई १४औं महाधिवेशन सजिलो नहुने भएको छ । उनलाई पार्टीभित्र ठूलो चुनौती आउन सक्ने देखिदैछ । भदौबाट प्रक्रिया सुरु

अविलम्ब क्रियाशिल नामावली सार्वजनिक गर्नुपर्छ, महाधिवेशनको अधिकार कुण्ठित गर्ने काम भयो : रमेश धमला

काठमाडौं, १० भदौ । नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले क्रियाशिल सदस्यता सार्वजनिक गर्नुपर्ने माग गरे । आफूहरु पार्टीको हितमा नै केन्द्रित भएर लागेको पनि उनको स्पष्टोक्ति थियो । उने

तत्काल क्रियाशिल सदस्यता सार्वजनिक गरिनुपर्छ, हामी अधिवेशन विरोधी होईनौं : लवश्री न्यौपाने

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका रामेछापका सभापति लवश्री न्यौपाने पनि तत्काल क्रियाशिल सदस्यताको नामावली तत्काल सार्वजनिक गर्न माग गरेका छन् । उनले भने,‘मतदाता नामावाली सार्वजनिक गर्नुपर्छ । मतदाताको नामावली

चासो र चर्चामा कांग्रेस महाधिवेशन

–वासुदेव पौडेल, गण्डकी, १० भदौ: नेपाली कांग्रेसको आसन्न १४ औँ महधिवेशन नजिकिएसँगै समाजका विभिन्न तह र तप्कामा पार्टीको आगामी नेतृत्व कस्तो हुन्छ ? भन्ने प्रश्नले ठाउँ लिन थालेको छ ।

देउवाको कारण क्रियाशील सदस्यता विधान अनुरुप वितरण हुन नसकेको नेता सिंहको आरोप

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधि विधान अनुरुप वितरण हुन नसकेको आरोप लगाएका छन् । प्रथम

उपसभापति निधि र चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ, १० भदौ: प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको

संस्थापन पक्ष वैधानिक रुपमा पार्टी कब्जा गर्न लाग्योः केसी

काठमाडौं, भदौ १० । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीशनरसिह केसीले संस्थापन पक्ष वैधानिक रुपमा पार्टी कब्जा गर्न लागेको आरोप लगाएका छन् । मनपरी क्रियाशील सदस्यता थपेर वा कटौती गरेर जिल्ला