Logo

Tag: नेपाली कांग्रेस

गरिखाने अभियानलाई देशभर विस्तार गर्न माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३२ साउन: राजनीतिक परिचालनमार्फत् उद्यमशीलता विकासका लागि जागरण गर्ने उद्देश्यले शुरु गरिएको गरिखाने अभियानलाई देशभर विस्तार गर्नु पर्नेमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले जोड दिएका

विस्तृत पढ्नुहोस
कांग्रेस क्रियाशील सदस्यको अधिकार कटौती

काठमाडौं, साउन ३२। नेपाली कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुनेगरी विधान संशोधन गरेको छ । कांग्रेसको शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यको अधिकार कटौती

काठमाडौंमा तरुण दलको कोभिडलक्षित जनचेतनामूलक कार्यक्रम(फोटोफिचर)

काठमाडौँ, ३१ साउन: नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल काठमाडौंले कोरोना भाइरसलक्षित जनचेतनामूलक कार्यक्रम गरेको छ।  ‘अनिवार्य मास्क प्रयोग गरौँ, छुटेका सबैले खोप लगाऔँ’ भन्ने नाराका साथ् तरुण दलले

गठबन्धनमा केन्द्र देखि प्रदेशसम्म सरकार सञ्चालनमा आलोपालो सहमति भएको हो ?

काठमाडौं, ३१ साउन । लुम्बिनी प्रदेशमा सरकार सञ्चालनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच आलोपालो सहमति भएको खुलिसकेको छ । ८ महिना मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार सञ्चालन गर्ने र उनले

काँग्रेस महाधिवेशन मंसिरमा होला ?

काठमाडौं, ३१ साउन । नेपाली काँग्रेसले पटक पटक महाधिवेशनको मिति सारेको छ । १३औं महाधिवेशन सम्पन्न् भएको ५ वर्षभित्र गरिसक्नुपर्ने महाधिवेशन हुन नसकेर साँढे ५ वर्षभित्र गर्ने गरी तय भयो

कांग्रेस महाधिवेशन मंसिरमाबाट पनि पर सर्न सक्छ

काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि पनि सरेको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार सम्पन्न बैठकले १४औं महाधिवेशन झन्डै तीन महिना सार्ने निर्णय गरेको हो। संवैधानिक

यस्तो छ कांग्रेस महाधिवेशन तालिका

काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले १८ भदौबाट तल्ला तहका अधिवेशन सुरु गर्नेगरी महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको हो । नयाँ कार्यतालिका अनुसार १४औं

काँग्रेस महाधिवेशन ९ देखि १३ मंसिरमा, वडा अधिवेशन १८ भदौमा

काठमाडौं, ३० साउन । नेपाली काँग्रेसको महाधिवेशनको नयाँ मिति तोकिएको छ । आज बसेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन ९ देखि १३ मंसिरमा काठमाडौंमा गर्ने निर्णय गरेको हो । काँग्रेसले

हामीहरु नभएको भए शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्थेन : बलबहादुर केसी (भिडिओसहित)

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले पार्टीको १४औं महाधिवेशन समयमै हुने र सरकार विस्तार पनि छिट्टै हुने स्पष्ट पारेका छन् । उनले अहिले तय

महाधिवेशनको नयाँ तालिका तय गर्दै कांग्रेस

काठमाडौं, साउन ३० । नेपाली कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सम्बन्धमा केन्द्रीय समितको बैठकमा कांग्रेस बरिष्ठ नेता, पदाधिकारी, तथा केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठकमा महामन्त्री पूर्णबहादुर

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा

काठमाडौं, साउन ३० । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौँ, २९ साउन: नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी