Logo

Tag: नेपाली कांग्रेस

कांग्रेस पदाधिकारी बैठक सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक

विस्तृत पढ्नुहोस
कांग्रेस प्रवक्ता शर्मा कोरोना सङ्क्रमणमुक्त

काठमाडौँ, ११ जेठ: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त भएका छन् । कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माको सोमबार गरिएको परिक्षणको आज आएको रिपोर्टमा उनी कोरोना सङ्क्रमणमुक्त भएका

नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन : नेता कोइराला

काठमाडौँ, १० जेठ: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन गरिएको आरोप लगाएका छन् । नेपाली कांग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज जुम प्रविधिद्धारा

प्रदीप पौडेलले नागार्जुनमा खुलाए कोभिड अस्पताल

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको सक्रियतामा राजधानीको नागार्जुनमा कोभिड संक्रमितको आपतकालीन उपचारका लागि ३ सय क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको छ । कोभिड संक्रमितको संख्या

प्रधानमन्त्री र राष्ट्रपतिबाट गणतन्त्र समाप्त पार्ने षडयन्त्र भएको कांग्रेस नेतृ पवित्रा लामाको आरोप

काठमाडौँ, १० जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ पवित्रा लामाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नै समाप्त पार्ने गरी षडयन्त्र गरेको आरोप लगाएकी छिन्

नेपाली कांग्रेसका क्षेत्रीय सचिवको निधन

कञ्चनपुर, ९ जेठ: नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गए राति निधन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका

वैकल्पिक सरकार बन्ने अवस्थामा संसद् विघटन गर्नु दुःखद् छः डा. कोइराला

काठमाडौँ, ८ जेठ: नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु दुःखद् भएको बताएका छन् । महामन्त्री डा. कोइरालाले आज विज्ञप्ति जारी गरी राष्ट्रपतिको

पाँच दलको संयुक्त वक्तव्य : संसद विघटनविरुद्ध कानूनी र राजनीतिक प्रतिवादन गर्ने निर्णय

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाले संयुक्त विज्ञप्ती निकाल्दै संसद विघटन गर्ने कदमलाई

संविधान रक्षाका लागि एकजुट हुन सभापति देउवाको आह्वान

काठमाडौँ, ८ जेठ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् । उनले आज

देउवाद्वारा आफूलाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने जिकिर (विज्ञप्तिसहित)

काठमाडौं, ८ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले बदनियतपूर्ण ढंगले मिलेमतोमा षड्यन्त्रपूर्वक तरिकाले मध्यराति प्रतिनिधि सभाको हत्या गरेको टिप्पणी गरेका छन्

पूर्वमन्त्री भण्डारीद्धारा आर्थिक सहयोग

तनहुँ, ८ जेठ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्वास्थ्य सामाग्री खरिदका लागि रु. एक लाख एक हजार एघार रुपैयाँ सहयोग गरेका छन्। नेता भण्डारीले पठाएको उक्त रकम कांग्रेस व्यासनगर

कांग्रेस अन्य दलसँग छलफल गरी अघि बढ्ने

काठमाडौँ, ७ जेठ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमबारे अन्य दलसँग छलफल गरी अघि बढ्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बिहान बसेको