Logo

Tag: नेपाली कांग्रेस

काँग्रेस आक्रामकः राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ जेठ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव देखि महाभियोगसम्मको विकल्पमा जानसक्ने निष्कर्ष निकाल्दै विभिन्न दलका नेतासँग छलफल बढाउने निर्णय गरेको

विस्तृत पढ्नुहोस
कांग्रेस पदाधिकारी बैठकः वैकल्पिक सरकारको नेतृत्वसहित सबै विकल्पमा छलफल हुने

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनका लागि गरेको आहवान सम्बन्धमा सबै विकल्पमा छलफल गर्ने निर्णय गरेको छ । पार्टीका सभापति

विपद्मा जनताको साथमा रहने विश्वास

गण्डकी, ७ जेठ: कोरोना महामारीसँगै सम्भाव्य प्राकृतिक विपद्का समयमा जनताको साथमा रहने प्रतिबद्वतासहित नेपाली कांग्रेस कास्कीले बिहीबारदेखि छलफल थालेको छ । जिल्लाका छवटै प्रदेशसभा क्षेत्रका नेता तथा कार्यकर्तासँग छलफल गरी

कांग्रेस बैठक सुरु, प्रधानमन्त्रीको राजीनामा मागिने

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा बैठक भर्खरै सुरु भएको हो । राष्टपतिले संविधानको

‘मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र भयो’

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिले संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षड्यन्त्र गरेको आरोप लगाएका छन्। ‘संविधानको धारा ७६ ९३० अनुसार नियुक्त भएका

प्रधानमन्त्री ओलीमाथि कारबाहीको माग गर्दै निर्वाचन आयोगमा काँग्रेसको पत्र

काठमाडौं, ६ जेठ । नेपाली काँग्रेस संसदीय दल कार्यसमितको बैठकबाट निर्णय गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारबाहीको अनुरोधसहितको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ । आज बसेको बैठकले प्रधानमन्त्री ओली

कांग्रेसद्वारा निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही माग

काठमाडौँ, ६ जेठ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका मौन अवधिमा उम्मेदवारको प्रचारप्रसार गर्नेलाई कारवाही गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस संसदीय दलले दलको बुधबारको बैठकको

कोभिडको संक्रमण रोकथाम र उपचारका लागि बृहत् कार्ययोजना ल्याउन सभापति देउवाको माग

काठमाडौँ, ६ जेठ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत् कार्ययोजना माग गर्दै दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका

देउवाले प्रधानमन्त्रीलाई बुुझाएको पत्रमा के छ ?

काठमाडौं, ६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमण रोकथाम र उपचारका लागि बृहत् कार्ययोजना माग गर्दै दलका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण

सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, ५ जेठ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका पिता गजिन्द्रप्रकाश मल्लको निधनप्रति दुःख गरेका छन् ।

कोरोना विशेष र बजेट अधिवेशनबारे छलफल गर्न कांग्रेसले डाक्यो संसदीय दलको बैठक

काठमाडौं, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक भोलि दिउँसोको लागि बोलाएको छ । पछिल्लो राजनीकि घट्नाक्रम र कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित रहेर छलफल गरिने

औषधि र आवश्यक जनशक्ति व्यवस्था गर्न नेपाली काँग्रेस बाजुराले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मार्तडी,४ जेठ: नेपाली काँग्रेस बाजुराले नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा समेत फेलिएकाले तत्काल जिल्लामा आवश्यक स्वास्थ्यको औषधि र जनशक्ति व्यवस्था गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सोमबार