Logo

Tag: नेपाली कांग्रेस

कुन कुन नेतालाई गणतन्त्र जाने डर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ माघ । प्रतिनिधि सभा विघटनपछि उत्पन्न परिस्थितिलाई गणतन्त्र नै धरापमा पार्ने खेलका रुपमा लिन थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा

विस्तृत पढ्नुहोस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते बस्ने

काठमाडौं, माघ ६ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका

मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनुपर्ने

काठमाडौँ, ४ माघ: विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान राजनीतिक अस्थिरताको अन्त्य गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) द्वारा आज

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल

चितवन, ४ माघ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद

वैशाखमा निर्वाचन हुँदैन : नेता पौडेल

चितवन, ३ माघ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी वैशाखमा निर्वाचन हुन नसक्ने तर्क गरेका छन् । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको

निर्वाचन लोकतन्त्रको प्राण हो : केन्द्रीय सदस्य भट्टराई

दमौली, ३ माघ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले निर्वाचन लोकतन्त्रको प्राण भएको बताएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य

कांग्रेस सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई बधाई

काठमाडौँ, ३ माघ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आयोजनामा देशभरका ७५३ पालिकामा आज भएको विरोध प्रदर्शनमा सहभागी सबैलाई बधाई दिँदै आभार व्यक्त गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज

काँग्रेसको बसन्तपुरको विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ३ माघ । नेपाली काँग्रेसले आज देशभरका ७५३ स्थानीय तहहरुमा विरोध प्रदर्शन गरेको छ । राजधानीको वसन्तपुरमा पनि काँग्रेसले प्रदर्शन गरेको छ । प्रदर्शनपछिको सभालाई काँग्रेस केन्द्रीय सदस्य प्रकाशमान

प्रतिनिधिसभा पुनःस्थापना गरेर लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन पौडेलको सर्वोच्चलाई आग्रह

चितवन, ३ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनःस्थापना गरेर नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गरेका छन् । चितवनको भरतपुर महानगरपालिकाद्धारा आयोजित

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा. कोइराला

मोरङ, ३ माघ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको

शर्तसहित प्रधानमन्त्रीको प्रस्ताव देउवाले मान्लान् ?

काठमाडौं, ३ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावको पक्षमा छन् । उनी प्रतिनिधि सभा विघटनबारे अदालतको फैसला पर्खन भन्दै आएका छन् । साथै चुनावमा गएर समस्या समाधान गर्न

काँग्रेसद्वारा ७५३ स्थानीय तहमा विरोध प्रदर्शन

काठमाडौं, ३ माघ । नेपाली काँग्रेसले देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गरिरहेको छ । आज विहान देखि अपरान्हसम्म देशभर विरोध प्रदर्शन भइरहेका छन् । प्रतिनिधि सभा बिघटनलाई असंवैधानिक भन्दै काँग्रेसले