Logo

Tag: नेपाली कांग्रेस

हिन्दूराज्य स्थापनाका लागि निर्णय गर्न देउवालाई बुझाए कांग्रेसका २२ नेताले हस्ताक्षर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,४ फागुन । नेपाली कांग्रेसमा हिन्दु राज्य स्थापनाको माग बढ्दै गएको छ । कांग्रेसको आसन्न महासमिति बैठकलाई मध्यनजर गर्दै नेताहरुले हिन्दु राज्यको मुद्दालाई जोडतोडका साथ

विस्तृत पढ्नुहोस
कांग्रेसले किन दियो कर्णाली सरकारबाट बाहिरिने धम्की ?

काठमाडौं,४ फागुन । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेखे । प्रदेश सरकार अस्थिरताको जञ्जीरमा फसेको दाबी गर्दै पूर्व मुख्यमन्त्रीसमेत रहेका नेता

‘गठबन्धनका कारण कांग्रेस ठूलो पार्टी बन्यो तर,एक्लै चुनाव लड्दा जस्तो विजयको उत्साह नआउने रहेछ’

काठमाडौं,४ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको कारण पार्टीले चुनावमा धेरै सिट जितेपनि कार्यकर्तामा उत्साह गुमेको बताएका छन् । पार्टीको आसन्न महासमिति बैठकका लागि सांगठनिक प्रतिवेदन तयार

कर्णाली सरकारबाट बाहिरिने कांग्रेसको चेतावनी

काठमाडौं,४ फागुन । सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच केन्द्र सरकारमा देखिएको खटपटको असर क्रमश प्रदेश सरकारमा देखिन लागेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरु)

काठमाडौं,३ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल

कांग्रेस महासमिति बैठक: मूल गेटमा बीपी र देउवाको फोटो राख्ने, सदस्यहरूलाई जान-आउन निःशूल्क बस संचालन हुने

काठमाडौं,२ फागुन । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकको तयारी पूरा भएको छ । पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी बैठकको तयारी पूरा भएको जानकारी दिए

सर्वोच्च अदालतको निर्देशानुसार संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्याय सम्बन्धीको विषय सहमतिबाटै टुंग्याउनुपर्नेमा जोड दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले

कांग्रेसको स्वास्थ्य समन्वय उपसमितिमा ८ सदस्य मनोनीत

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित “स्वास्थ्य समन्वय उपसमिति” मा ८ सदस्य मनोनीत भएका

कांग्रेस महासमिति बैठक : आवास समन्वय उपसमितिमा दश सदस्य थप

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसले महासमिति बैठकको आवास समन्वय उपसमितिमा १० सदस्य थप गरेको छ । कांग्रेसले पार्टीको यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई

कांग्रेस महासमिति बैठक : स्थानीय व्यवस्थापन उपसमितिमा सदस्य थप

काठमाडौं, माघ २९ । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकको स्थानीय व्यवस्थापन उपसमितिमा दश सदस्य थप गरिएका छन् । कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको बैठकमा

लास्ट बेञ्चर मुख्यमन्त्रीको भाषणले कर्मचारीको मानमर्दन, क्षमायाचना गर्न माग

काठमाडौं,२८ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दिएको उउटा अभिव्यक्तिप्रति संयुक्त कर्मचारी संघले आपत्रि जनाएको छ । एक विद्यालयको कार्यक्रममा मुख्यमन्त्री कार्कीले दिएको ‘फस्ट बेञ्चर खरदार भयो लास्ट बेञ्चर