Logo

Tag: नेपाली कांग्रेस

कांग्रेस महाधिवेशनको तयारी सुस्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक १५ । नेपाली कांग्रेसभित्र आगामी फागुन ७ देखि हुने भनिएको १४औं महाधिवेशनको तयारी एकदमै सुस्त देखिएको छ । महाधिवेशन सम्पन्न गर्न समायोजन र क्रियाशील

विस्तृत पढ्नुहोस
काँग्रेस नेता मीन विश्वकर्माको अवस्था गम्भीर

काठमाडौं, १४ कात्तिक । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माको गम्भीर अवस्थामा उपचार भइरहेको छ । कोरोना भाइरसको संक्रमण भई विश्वकर्माको ग्रान्डी अस्पतालको आइसियुमा उपचार भइरहेको आफन्तले जानकारी दिएका छन् ।

कांग्रेसको हाई–कमाण्डको बैठक कार्तिक १७ गते, सहमतिका साथ अघि बढ्ने तयारी

काठमाडौं, १३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही कार्तिक २१ गते दिउँसो १ बजेबाट सुरू हुने भएको छ । केन्द्रीय समितिको बैठक बस्नुअघि पार्टीको हाई–कमाण्डको

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक कार्तिक २१ गते बस्ने

काठमाडौं, १३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय कार्य समिति बैठक यही कार्तिक २१ गते बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘नेपाली कांग्रेस

नेपाली कांग्रेसको चियापान स्थगित्

काठमाडौं, १३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दसैंका बेला गर्दै आएको चियापान यस वर्ष नगर्ने भएको छ। कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने चियापान कोरोना महामारीका कारणले यस वर्ष

कांग्रेसमा निधि सभापतिको निर्विकल्प उम्मेद्धवार बन्ने प्रयासमा, क–कसलाई भेटे ?

काठमाडौं, ११ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन फाुगन ७ गतेदेखि फागुन १० गतेसम्म हुने भनिएको छ । तर, कोरोना महामारीको कारण कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा नहुने

सभापति देउवाद्वारा घर-डेरामै सिमित रहेर पर्व मनाउन आग्रह

काठमाडौँ, १० कातिक: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध गरेका छन् । विजया दशमीका अवसरमा

जेठसम्ममा काँग्रेस महाधिवेशन गर्नुपर्नेमा डा. शेखर कोइरालाको जोड

काठमाडौं, १० कात्तिक। नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कोरोनाकै बीचमा पनि आगामी जेठसम्ममा महाधिवेशन गर्ने संकल्प आज दशैको दिनमा गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । उनले दशैंको

नेकपाको दुई समूहबीच झडपमा चौरसियाको मृत्युले जन्मायो प्रश्न, काँग्रेसले निकाल्यो यस्तो विज्ञप्ति

वीरगञ्ज, ९ कात्तिक । पर्साको विन्दबासिनी गाउँपालिकामा भएको झडपमा नेकपा विन्दावासनी गाऊँपालिका पार्टी सचिव मुकेश चौरसियाको मृत्यु भएको घटनाले गम्भीर रुप लिएको छ । चौरसियाको न्यूरो हस्पिटलमा उपचारको क्रममा ६

कांग्रेसको प्रश्न : नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ?

काठमाडौं, ८ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेकपाको स्थानीय दुई समूहबीच पर्सामा घटेको हालैको घट्नालाई लिएर आफ्नो गम्भीर ध्यानाकृष्ट भएको बताएको छ । उसले आज एक

‘रअ प्रमुखसँग प्रधानमन्त्री राति लम्पसार पर्ने भनेको त नेपाली जनताको लागि अत्यन्तै लज्जाजनक र असह्य कुरा भयो’ : उपाध्याय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत दिपकुमार उपाध्यायले भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बेलामा आफ्नै

पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै

काठमाडौं, ५ कात्तिक । नेपाली काँग्रेसको आगामी महाधिवेशन सर्ने निश्चितप्रायः भएको छ । यसै वर्षभित्र सम्पन्न गर्नुपर्ने महाधिवेशन सर्ने छाँट देखिएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कुनै हालतमा महाधिवेशन तोकिएको