Logo

Tag: नेपाली कांग्रेस

सांसद खड्काको पहलमा भित्रियो २५ अर्ब रुपैयाँ बैदेशिक लगानी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २ । नेपाली कांग्रेसका नेता एवम् संखुवासभाका सांसद दिपक खड्काको पहलमा २५ अर्ब रुपैयाँ बैदेशिक लगानी नेपाल भित्रिएको छ । कांग्रेस सांसद खड्काले

विस्तृत पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन : यी हुन् कांग्रेसका दश उम्मेदवार

काठमाडौं, पुस २३ गते । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आईतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले

राष्ट्रियसभाको निर्वाचन : देउवाले पेलेरै जान खोजेपछि शेखर र गगनले बोलाए आफूपक्षीय नेताहरुको भेला

काठमाडौं, २२ पुष । नेपाली कांग्रेसका संस्थापनइतर समूहले छट्टै भेला बोलाएको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनबारे सभापति शेरबहादुर देउवाले उम्मेद्वार टुँगो लगाउने विषयमा खासै छलफल

राष्ट्रिय सभा निर्वाचनः गठबन्धनको वैशाखीमा कांग्रेसले गुमायो ७ सिट

काठमाडौं, २२ पुस । सत्तारुढ दलबीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति भएको छ । आज (आईतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले भागबण्डा टुङ्ग्याएको हो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, पुस २२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। दिउँसो १ बजेका लागि बोलाइएको कार्यसम्पादन बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार छनोटका विषयमा छलफल हुने जनाईएको छ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, यस्ता छन छलफलका एजेन्डा

काठमाडौं, पुस २१ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । मुख्यरूपमा राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न बैठक

निर्वाचन हारेका व्यक्तिलाई महत्वपूर्ण मन्त्री पदमा राख्नुले जनतामा निराशा र विद्रोह हावी

काठमाडौं, पुस १८ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. नारायण खड्काले जनतामा बढ्दो नैराश्यता लगायतका कारण देशकोको राजनीतिक अवस्था अनिश्चित बनेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा

देउवासहित कांग्रेसका शीर्ष नेताहरु बालुवाटारमा

काठमाडौं,१७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्नका लागि कांग्रेस नेताहरु बालुवाटार पुगेका हुन् । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित

ओलीले माधव नेपाललाई दिएनन् भाउ

काठमाडौं,१६ पुस । सत्तारुढ दल नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाइरहेको छ । आजभन्दा ४८ वर्षअघि भारत निर्वासनमा रहेका नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर

कांग्रेसले विविध कार्यक्रम गरी आज मेलमिलाप दिवस मनाउँदै

काठमाडौं, पुस १६ । नेपाली कांग्रेसले आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक बीपी कोइरालासहितका नेताहरु आठ वर्षे

नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं, पुस १५ । सत्ता साझेदार नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन आयोजना गर्दैछ । विहिबार सुरु भएर शनिबार सम्पन्न केन्द्रीय समितिको बैठले गरेका निर्णय सार्बजनिक गर्न कांग्रेसले आज बिशेष

मन्त्री फिर्ता बोलाउने तयारी छैन, अहिलेकै सरकारले जनाताका असन्तुष्टि र निराशाको उपाय खोज्नुपर्छ : कांग्रेस सह-महामन्त्री पाण्डे

काठमाडौं पुस १५ । नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले सरकारले प्रभावकारीता बढाउनुपर्ने र असन्तुष्टि तथा निराशालाई चिर्नेगरि यसको उपाय खोज्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि