Logo

Tag: नेपाली कांग्रेस

प्रचण्डजीको काममा हामीलाई चित्त बुझेको छैन, खुसी छैनौं : कांग्रेस सांसद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काम कारबाहीमा आफ्नो पार्टीका सांसदहरु खुसी नभएको बताएका छन् ।

विस्तृत पढ्नुहोस
देउवाको विस्थापनमा जोर लगाउनै पर्दैन : कांग्रेस नेता घिमिरे

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले १६५ निर्वाचन क्षेत्रमै हुने सभा पार्टीकै समग्र हितमा रहेको बताएका छन् । ‘जेठ ११ बाट सुरु भएको पार्टी रुपान्तरण अभियान सातै

कांग्रेसको १५ विभागमा प्रमुखहरु मनोनित, महिला विभाग प्रमुखमा भुसाल (सूचिसहित)

काठमाडौं, १५ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुखहरु मनोनित गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७

बालेन चीन भ्रमणमा नजानु उचित छ : कांग्रेस नेता

काठमाडौं, १५ भदौ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले देश र जनतालाई सुशासनको अनुभूति दिने गरी क्रियाशील हुने बताएका छन् । ‘संसदीय

एमसीसीजस्तै अनुदानको मोडलमा अरू देशले सहयोग गर्न चाहे हामी त्यसको स्वागत गर्छौं : अर्थमन्त्री डा. महत

काठमाडौं, १४ भदौ । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को परियोजना पाँच वर्षभित्रै सम्पन्न हुने दाबी गरेका छन् । ‘एमसीसीको सर्त पूरा गर्न

कांग्रेसका नेताहरुलाई प्रमाण नपुगिकनै जेलमा राखिएको भन्दै सांसद चन्दा चौधरी आक्रोशित (भिडिअ‍ोसहित)

काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले नेपाली कांग्रेसका नेताहरूलाई मिडियाको समाचार, फेक न्यूजको भरमा पक्राउ गरिएको भन्दै आक्रोश पोखेकी छिन् । उनले भनिन्–‘हाम्रो कांग्रेसका नेताहरुमाथि प्रमाण नै

एक वर्षपछि मन्त्री बन्ने गरी संसदीय समितिको सभापति बन्या हो : सन्तोष चालिसे

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका नेता एवं अर्थ समितिका नवनिर्वाचित सभापति सन्तोष चालिसेले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन लाग्ने प्रतिबद्धता जनाएका छन् । ‘अर्थ समिति अन्तर्गत अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग

कांग्रेस अनुशासन समितिको कार्यविधि पारित

काठमाडौँ, १० भदौ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो

प्रचण्डजी जिन्दगीभरि प्रधानमन्त्री हुन त पाउनुहुन्न होला : प्रदीप पौडेल

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तटस्थता देखाउन नसकेको आरोप लगाएका छन् । ‘ललिता निवासको नीतिगत

‘धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको हितमा छैन’

काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसले नेपालीको भावना र चाहना विपरित धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नरहेको बताएको छ । धरानमा घटिरहेको घटनामा धारणा सार्वजनिक गर्दै कांग्रेसले यस्ता

सीआईबीले मुद्दा अभियोजन गरेपछि उच्चस्तरीय छानबिन समितिको औचित्य छैन : कांग्रेस सांसद

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले सुन तस्करीमा उच्चस्तरीय छानबिन समितिको औचित्यमाथि प्रश्न उठाएका छन् । ‘उच्चस्तरीय छानबिन समितिले औल्याउने मात्र हो । मुद्दा अभियोजनको

कांग्रेसले नेता कार्कीको निधनमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

काठमाडौैँ, ७ भदौ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्कीको निधनमा  दुःख व्यक्त गर्दै यही भदौ ७ र ८ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा