काठमाडौं, २७ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले नवगठित सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिलाउन लागिपर्ने बताएका छन् । माओवादी केन्द्र र जसपाको प्रदेश
काठमाडौं, २६ माघ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही वृद्धको व्यवस्थापनबाहेक अरु कुरा नसोच्ने नेता भएको आरोप लगाएका छन् । ‘कांग्रेसमा धेरै नेताहरु रिटायर हुने
काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सबैभन्दा बढी मतभार भएको पार्टीले राष्ट्रपति पदमा आँखा लगाउनु स्वाभाविक भएको बताएका छन् । ‘अहिले राष्ट्रपतिका
काठमाडौं, माघ २६। संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टीका सभापति भएर पनि शेरबहादुर देउवाको प्रमुख प्रतिपक्षी दलको नेता पद अझै दाउमै छ । सर्वोच्च अदालतले संघीय संसद सचिवालयसँग
काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका नेता तथा सांसद् प्रदिप पौडेलले नयाँ भनिएका राजनीतिक पार्टीहरुमा पनि सत्ता लिप्सा दिएको बताएका छन्। उनले आज काठमाडौंमा आयोजित अबको नेपाली राजनीति र लोकतान्त्रिक
काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद्को रोस्ट्रममा प्रधानमन्त्रीजस्तो भएर प्रस्तुत भएको आरोप लगाएका छन् । ‘सत्तारुढ गठबन्धनले सरकारको
काठमाडौं, माघ २३ । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सत्ता गठबन्धनलाई भत्काएर मुलुकमा अस्थिरता निम्त्याउने खेलमा नेपाली कांग्रेस लागेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधिसभाको आइतबार
काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले आफ्नो पार्टी राष्ट्रपति पद प्राप्त हुनेमा ढुक्क रहेको बताएका छन् । ‘मुलुकमा सहमतिको वातावरण बनाउने क्रममा माओवादीले प्रधानमन्त्री र
काठमाडौं, २१ माघ । सङ्घीय संसद्मा रहेका प्रतिपक्षी दलले गृहमन्त्रीबाट रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियाली रहेको प्रतिक्रिया दिएका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज
काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले नेकपा एमालेलाई एक्ल्याउने पार्टीको रणनीति नभएको बताएका छन् । तर उनले कांग्रेसलाई राष्ट्रपति बनाए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न सजिलो
काठमाडौं, २० माघ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफ्नो पार्टीलाई सरकारमा जान कुनै हतारो नभएको बताएका छन् । ‘हामीले शान्ति र संविधानको रक्षा र राजनीतिक स्थिरताका लागि प्रचण्डजीलाई विश्वासको
काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद राजन केसीले सरकार ढाल्न आफ्नो पार्टी नलागेको बताएका छन् । बरु विश्वासको मत दिएर प्रचण्डलाई बलियो बनाइदिएको उनको जिकिर छ ।