Logo

Tag: नेपाली सेना

सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ४ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले विहिबार सगरमाथाको क्याम्प ४ बाट एक र

विस्तृत पढ्नुहोस
सेनाविरुद्धको रिट सर्वोच्च प्रशासनद्वारा दरपीठ

काठमाडौं, ३ जेठ । सर्वोच्च अदालत प्रशासनले नेपाली सेनाविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ । अधिवक्ता लोकेन्द्रबहादुर ओलीले अनलाइन प्रणालीमार्फत दर्ताका लागि पेश गरेको सेनाविरुद्धको रिट सर्वोच्चका कामु रजिष्ट्रार

नेपाली सेनाले माग्यो पण्डितदेखि प्राविधिकसम्म (सुचनासहित)

काठमाडौं, वैशाख १४ । नेपाली सेनाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना गर्दै नेपाली सेनाले पण्डितदेखि प्राविधिक, हवाई र विविध सेवातर्फ रिक्त रहेका १४७ पदमा

सेनाले माग्यो २६ सय १५ रिक्त पदमा दरखास्त  (सूचनासहित)

काठमाडौं, वैशाख ७ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज एक सूचना जारी गर्दै विभिन्न रिक्त पदमा दरखास्त माग गरेको

नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी

काठमाडौँ, २९ चैत । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएका छन् । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको

डढेलो निभाउने क्रममा घाइते भएका चार जनामध्ये तीन सैनिकको निधन

काठमाडौं, चैत २८ । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको निधन भएको छ । निधन हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घरभई

आज घोडे जात्रा पर्व, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, चैत २६ । आज घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा छ । टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा

सुनसरीको हरिनगरमा सेना परिचालन, पाँच पालिकामा कर्फ्यु जारी

सुनसरी, चैत २४ । झडप र प्रदर्शन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवासहित जिल्लाका पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । त्यस्तै हरिनगरमा गएरातीदेखी नेपाली सेना समेत

 सेना दिवसमा आयोजित ‘युनिटी रन’मा सञ्जिव र तुलसी पहिलो

कञ्चनपुर, २८ फागुन । नेपाली सेनाको सुदूरपश्चिम पृतनाद्वारा २६१औँ सेना दिवसका अवसरमा धनगढीमा आज आयोजित ‘युनिटी रन’ (एकताका लागि दौड) प्रतियोगितामा सञ्जिव नेपाली पहिलो भएका छन् । पुरुष खुल्लातर्फको १०

‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रम मित्रराष्ट्रका सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने अवसर : प्रधानमन्त्री 

काठमाडौं, फागुन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेसनल क्याडेट कर्प्स’ कार्यक्रमले नेपाली सेनालाई मित्रराष्ट्रहरूको सैन्यबलसँग द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन्। नेसनल क्याडेट कर्प्स (एनसिसी)

टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाईंदै

काठमाडौं, फागुन २५ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका आज मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ । राष्ट्रपति

यस वर्षको भूपू सैनिक सम्मेलन इटहरीबाट

काठमाडौँ, माघ ११ । नेपाली सेनाले यस वर्ष इटहरी, भरतपुर र काठमाडौँलाई मुख्य केन्द्र मानी विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने

Screenshot