Logo

Tag: नेपाली सेना

अबको तीन वर्षमा फास्ट ट्रयाक, लागत बढेर २ सय १३ अर्ब रुपैयाँ पुग्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ११ । राष्ट्रिय गौरवको तराई मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) आयोजना आगामी तीन वर्षभित्र सम्पन्न हुने बताएको छ । फास्ट ट्रयाक निर्माणको जिम्मेवारी पाएको

विस्तृत पढ्नुहोस
प्रकृति संरक्षणका क्रममा सेनाका ११४ जना सकल दर्जाले ज्यान गुमाए

काठमाडौं, फागुन ११ । नेपाली सेनाले प्रकृति संरक्षणका क्रममा विभिन्न समयमा वन्यजन्तुको आक्रमणसहित भिन्न–भिन्न विपद्का घटनामा आफ्नो अत्यधिक जनशक्तिको क्षति व्यहोर्नुपरेको छ । नेपाली सेनाद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय

टुँडिखेलमा मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस(फोटोफिचर)

काठमाडौँ, ७ फागुन: नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस,

ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निस्क्रिय

काठमाडौँ, ६ फागुन: काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी

सेनाले सेतीको खोचमा खसेका पुरुषलाई यसरी बचायो

काठमाडौं, ५ फागुन । पोखराको सेती नदीको खोचमा एकजना पुरुष खसे । ४ फागुनमा टुटुङ्गास्थित सेती नदीको खोचमा खसेका पुरुष ६० मिटर तल थिए । झालमा अड्किएर उनी धेरै तल

कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने

गलेश्वर, २९ माघ: कालीगण्डकी करिडोरको बेनी–जोमसोम–थासाङ खण्ड आगामी फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको

प्रधानसेनापति शर्माद्वारा कञ्चनपुरमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण

कञ्चनपुर, २८ माघ: प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । रक्षासचिव किरणराज शर्मासहित सुदूरपश्चिम प्रदेश पुगेका सेनापती शर्माले आज बिहान एक हजार

प्रधानसेनापति शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण

दार्चुला, २७ माघ: प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन्। सुदूरपश्चिमको भ्रमणमा गएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् । उनले तिंकर

काठमाडौं–तराई द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गर्ने सेनाको तयारी

काठमाडौं, माघ २७ । तराई द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गर्ने नेपाली सेनाले जनाएको छ । सेनाले बजेट अभाव हुनु नहुने, दैवी विपत्ति आउन नहुने, कानुनी अड्चन सिर्जना हुन नहुने, निर्माण

जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै

कर्णाली, २३ माघ: कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका

अवरुद्ध राजमार्ग नेपाली सेनाले खुलायो

बैतडी, २१ माघ: हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ । बिहीबारदेखि अवरुद्ध बनेको राजमार्गअन्तर्गत सतबाँझ– गोठलापानी खडकखण्ड नेपाली सेनाले हिउँ पन्छाएपछि आज मध्याह्नपछि खुलेको हो ।

प्रधानसेनापति खुला म्याराथन आगामी फागुन १४ मा

काठमाडौँ, २० माघ: सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ । ‘मनोरञ्जनका लागि खेल : एकता, सामूहिक भावना र सामाथ्र्य’ भन्ने